Author: Sarbatra Khabar
डा. केसीसँग मन्त्री पौडेलले भने- तपाईंको मागअनुसार सुधारको प्रक्रिया अघि बढेको छ
काठमाडौँ, कार्तिक २ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपालि आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगै थप सुधारका कामहरू अघि […]
पूरा पढ्नुहोस्
साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै
काठमाडौँ, कार्तिक २ साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ। तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ। यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो।
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक २ हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडि भू-भागका एक-दुई स्थानमा हल्का […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक ०२ गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक ०२ गते शुक्रबार ई.सं.२०२४ अक्टोबर १८ नेपाल सम्बत ११४४ कौलागा पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण प्रतिपदा, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, वज्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ०५ बजे, सूर्यास्त साँझ ०५: ३१ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड
काठमाडौँ, कार्तिक १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो। कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ। असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक १ हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी र गण्डकि प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भएको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक ०१ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक ०१ गते बिहीबार ई.सं.२०२४ अक्टोबर १७ नेपाल सम्बत ११४४ कौलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल पूर्णिमा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्याघात योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६: ०५ बजे, सूर्यास्त साँझ ०५: ३२ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको […]
पूरा पढ्नुहोस्
मान्यजनको हातबाट आज पनि नवदुर्गा भवानीको प्रसाद लगाइँदै
काठमाडौँ, असोज ३० आश्विन शुक्ल पक्षको चतुर्दशी। बडादशैँको टीका लगाउने क्रम बुधबार पनि जारी छ। बुधबार ३४ घडी १७ पला चतुर्दशी तिथि छ। बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज ३० हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज ३० गते बुधबार
आजको राशिफल बि.सं.२०८१ असोज ३० गते बुधबार ई.सं.२०२४ अक्टोबर १६ नेपाल सम्बत ११४४ कौलाथ्व चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल चर्तुदशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, ध्रुव योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ०४ बजे, सूर्यास्त साँझ ०५; ३३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको […]
पूरा पढ्नुहोस्




