Author: Sarbatra Khabar
टी-२० विश्वकपमा आज दुई खेल हुदै
काठमाडौं, जेठ ३१ जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६; १५ बजेदेखि शरू हुने छ । वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ […]
पूरा पढ्नुहोस्
जेठ ३१ गते विहिवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
आजमिति २०८१ साल जेठ ३१ गते विहिवार तदअनुसार जुन १३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको सत्तमी तिथी, पुर्वफाल्गुणी नक्षत्र, । बज्र योग । चन्द्र राशि सिंह। यो अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०८ • सुर्यास्त: बेलुका ०७:०० बजे मेष (चु, […]
पूरा पढ्नुहोस्
कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु
कुवेत, जेठ ३० कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो । यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि […]
पूरा पढ्नुहोस्
बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक सञ्चालनमा आउने
दमौली, जेठ ३० तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभ मुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहावीरदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै […]
पूरा पढ्नुहोस्
रियल ड्रिम्स चितवनले असार १ गते एड्मिसन डे’ गर्दै, विद्यार्थीलाई अफरै अफर
चितवन, जेठ ३० रियल ड्रिम्स एजुकेशन कन्सन्टेन्सी चितवनले जुन १५ अर्थात असार १ गते शनिबार एड्मिसन डे’ गर्ने भएको छ । अध्ययनका लागि युके जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै रियल ड्रिम्सले एड्मिसन डे’ गर्ने भएको हो । एड्मिसन डे भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको भिभन्ता होटलमा हुने रियल ड्रिम्स चितवनका ब्रान्च म्यानेजर रामबाबु अधिकारीले जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
प्रभु बैंकले राख्यो ६९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं, जेठ ३० प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो। यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, जेठ ३० हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, लुम्बिनि प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]
पूरा पढ्नुहोस्
नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध
काठमाडौं, जेठ ३० जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको बर्षापछि रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंका दुवैले एक एक अंक बाँडेका छन् । यो नेपालले यस विश्वकपमा हासिल गरेको पहिलो अंक हो […]
पूरा पढ्नुहोस्
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
आजमिति २०८१ साल जेठ ३० गते बुधबार तदअनुसार जुन १२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको षष्ठी तिथी, मघा नक्षत्र, । हर्षण योग । चन्द्र राशि सिंह। यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०८ • सुर्यास्त: बेलुका ०७:०० बजे मेष (चु, […]
पूरा पढ्नुहोस्
विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै
काठमाडौं, जेठ २९ नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ । साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५ बजेदेखि शुरु हुने छ । यस अघि गत विहिबार खेलेको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो । […]
पूरा पढ्नुहोस्




