Saturday, October 31

Author: Sarbatra Khabar

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं, जेठ २९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर हिजो स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री प्रचण्ड उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

काठमाडौं, जेठ २९ आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुदै छ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुदै छ । जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पुर्वानुमान ?

काठमाडौं, जेठ २९ हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती […]

पूरा पढ्नुहोस्

जेठ २९ गते मंगलबारको वैदिक राशिफल।

आजमिति २०८१ साल जेठ २९ गते मंगलबार तदअनुसार जुन ११ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको पञ्चमी तिथी, अश्लेशा नक्षत्र, । व्याघात योग । चन्द्र राशि कर्कट यो अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३६ देखि १२:३१ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०८ • सुर्यास्त: बेलुका ०७:०० बजे मेष (चु, […]

पूरा पढ्नुहोस्

१० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा

काठमाडौं, जेठ २९ चालु आर्थिक बर्षको १० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा चालु खातामा एक खर्ब ९३ अर्ब २५ करोड रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । […]

पूरा पढ्नुहोस्

१० महिनामा १९.२ प्रतिशतले बढ्यो रेमिटेन्स

काठमाडौं, जेठ २९ पछिल्लो १० महिनामा रेमिटेन्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्बजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थामा चालु आर्ह्तिक बर्षको १० महिनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । त्यस्तै अमेरिकी डलरमा […]

पूरा पढ्नुहोस्

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौं, जेठ २८ भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी, […]

पूरा पढ्नुहोस्

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं, जेठ २८ आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ । यस अघि आइतबार पनि सुन प्रतितोला १ […]

पूरा पढ्नुहोस्

जेठ २८ गते सोमबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८१ साल जेठ २८ गते सोमबार तदअनुसार जुन १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको चतुर्थी तिथी, पुष्य नक्षत्र, । ध्रुव योग । चन्द्र राशि कर्कट यो स्थिर कामको लागि शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३६ देखि १२:३१ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०८ • सुर्यास्त: बेलुका ०७:०० […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुदै

काठमाडौं, जेठ २८ जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुदै छ । न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित […]

पूरा पढ्नुहोस्