Author: Sarbatra Khabar
समाज समय सापेक्ष हुनुपर्छ : पूर्वअध्यक्ष खिलराज रेग्मी
काठमाडौँ, जेठ १२ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताउनुभएको छ । दायित्व वाङ्गमय प्रतिष्ठान नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खिलराज रेग्मीले यस्तो बताउनुभएको हो । खिलराज रेग्मीले साहित्य समाजको ऐना भएको बताउनुभयो । उहाँले प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको बताउनुभयो । उहाँले […]
पूरा पढ्नुहोस्
कांग्रेस चितवनको फरक र नौलो अभ्यास दलित जनजाति र खसआर्यले एकैठाउँमा खाए खाना
चितवन, जेठ ११ नेपाली कांग्रेस चितवनले बिहिवार भरतपुरमा एक नयाँ फरक खालको कार्यक्रमको आयोजना गरेको छ । आफुलाइ लोकतान्त्रिक पार्टी बताउदै आएको काङ्ग्रेसले चितवनमा अहिलेसम्मकै नयाँ र फरक अनुभुती दिने खालको कार्यक्रम आयोजना गरेको जनाएको छ । यसै क्रममा बिहिवार नेपाली काङ्ग्रेस चितवनले भरतपुर १७ स्थित मझुवा सामुदायिक वन परिसरमा सहभोज नामक कार्यक्रम सम्पन्न गरेको […]
पूरा पढ्नुहोस्
एमाले चितवनको ११ औं जिल्ला अधिवेशन भोलिदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
चितवन, जेठ ११ नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदैछ । विहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटनले गर्ने जानकारी दिएको छ । जेठ १४ गते सम्म चल्ने जिल्ला अधिवेशनले पार्टीको जिल्ला नेतृत्व सहित सिंगो कमिटी चयन गर्ने जिल्ला अध्यक्ष […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौँ, जेठ ११ देशका पहाडी भूभागका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका […]
पूरा पढ्नुहोस्
एसिया कपका लागि नेपालको प्रारम्भिक टिमको घोषणा
काठमाडौँ, जेठ १० श्रीलंकामा १९-२८ जुलाईमा आयोजना हुने एसिसी महिला एशिया कपका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ। कप्तान इन्दु बर्मासहित २८ खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रारम्भिक टोली घोषणा गरेको हो। प्रारम्भिक टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना छेत्री, सीता राणामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, […]
पूरा पढ्नुहोस्
गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय: प्रधानमन्त्री दाहाल
काठमाडौँ, जेठ १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनुभएको छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय […]
पूरा पढ्नुहोस्
पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौँ, जेठ १० नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी र मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज
काठमाडौँ, जेठ ९ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेगरी केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश […]
पूरा पढ्नुहोस्
आजको मौसम कस्तो हुनेछ ? हेर्नुस् मौसम पूर्वानुमान
काठमाडौँ, जेठ ९ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्यत्र आंशिकदेखि साधारणतया बदली छ। दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका एकदुई […]
पूरा पढ्नुहोस्
बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गरिने
काठमाडौँ, जेठ ८ बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिनुहुँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरू बीचमा सहमति भएको बताउनुभयो । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा […]
पूरा पढ्नुहोस्




