Author: Sarbatra Khabar
पुस ४ गतेबाट ६ गतेसम्म बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने
भरतपुर, मंसिर ६ चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने भएको छ । कलेजद्वारा स्थापना भएको क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले पौष ४ देखि ६ गतेसम्म ‘बिआइसि ह्याकाथन’ कार्यक्रम गर्ने भएको हो। निरन्तर ४८ घण्टा चलिरहने सो कार्यक्रम सूचना प्रविधिसम्बन्धी प्रतिस्पर्धा हो।व्यक्ति तथा कम्प्युटर प्रोग्रामरबाट नयाँ सफ्टवेयर विकास गर्ने तथा अवस्थित सफ्टवेयरको […]
पूरा पढ्नुहोस्
हरिबोधिनी एकादशीमा गैँडाकोटमा सार्वजनिक बिदा
चितवन, मंसिर ६ भोली मंसिर ७ गते बिहीबार परेको हरिबोधिनी एकादशीको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । गैँडाकोट नगरपालिकाले गत चैतमा गरेको निर्णय अनुसार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो । २०७९ चैत्र ४ गते बसेको गैँडाकोट नगरपालिका कार्यपालिकाको बैठकले संघीय तथा प्रदेश सरकारबाट तोकेका […]
पूरा पढ्नुहोस्
यमनसँग नेपाल २-० ले पराजित : विश्वकप छनोट
काठमाडौं, मंसिर ६ फिफा विश्वकप र एएफसी एशिया कप संयुक्त छनोटको दोस्रो चरणमा हिजो (मंगलवार) भएको यमनविरुद्धको खेलमा नेपाल पराजित भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनविरुद्ध २-० ले पराजित भएको हो। जितसँगै समूह ‘एच’ को यमनले २ खेलमा ३ अंक जोडेको छ भने दुवै खेलमा पराजित नेपालले कुनै अंक जोड्न सकेको […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा हल्का हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, मंसिर ६ हाल देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति […]
पूरा पढ्नुहोस्
यहि मंसिर ७ गते भरतपुर १६ मा वृहत् हरिबोधनी एकादसी मेला लाग्ने
चितवन, मंसिर ५ चितवनको भरतपुर महानगरपालिका १६ शरणपुर गणेश मन्दिर परिसरमा वृहत् हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । मेलाबारे मंगलबार पत्रकार सम्मेलन गरि आयोजक समितिले जानकारी गराएको हो । मंसिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको मेला ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा विभिन्न जातजातिका […]
पूरा पढ्नुहोस्
नेकपा एमाले केन्द्रीय कमिटी बैठक बुधबार
काठमाडौं, मंसिर ५ नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बुधवारका लागि बोलाएको छ । बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।
पूरा पढ्नुहोस्
भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने : कांग्रेस पदाधिकारी बैठक
काठमाडौं, मंसिर ५ नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ । कांग्रेस पदाधिकारीको सोमबार बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी […]
पूरा पढ्नुहोस्
नेपाल र यमनबीचकाे खेल आज हुने : फिफा विश्वकप छनोट
काठमाडौं, मंसिर ५ फिफा विश्वकप फुटबल छनोट चरणको खेलमा नेपालले मंगलवार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ७ बजे सुरु हुनेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा छ । सन् २००५ […]
पूरा पढ्नुहोस्
आज यी स्थानमा हल्का हिमपातको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, मंसिर ५ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मंगलबार सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का […]
पूरा पढ्नुहोस्
भारतलाई पराजित गर्दै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि
काठमाडौं, मंसिर ४ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । भारतको हैदराबादमा भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई पराजित गर्दै उपाधि जितेको हो । अष्ट्रेलियाले घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो । भारतले अष्ट्रेलियालाई २४१ रनको चुनौती प्रस्तुत गरेको थियो । अस्ट्रेलियाले यसपटकको सहित गरेर छैटौँपल्ट एकदिवसीय विश्वकप जितेको कीर्तिमान पनि […]
पूरा पढ्नुहोस्




