Saturday, October 17

Author: Sarbatra Khabar

चितवनको रत्ननगर उद्योग बाणिज्य संघको अध्यक्षमा शंकर गिरी

चितवन, भाद्र २७ रत्ननगर उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हाल्नु भएको छ । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट विधानत् स्वतह अध्यक्षमा निर्वाचित हुनु भएको हो। बरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । निर्वाचन समितिका संयोजक बार एशोसियसन चितवनका […]

पूरा पढ्नुहोस्

चितवनको कालिका नगरपालिकामा ई–हाजिरी प्रयोग तथा व्यवस्थापन सम्बन्धी १ दिने तालिम सम्पन्न

चितवन, भाद्र २७ कालिका नगरपालिकाको आयोजनामा ई–हाजिरी प्रयोग तथा व्यवस्थापन सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले गर्नुभएको हो । नगरभित्रका ३७ विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना प्रविधि शाखा अधिकृत घनश्याम वास्तोलाले तालिम प्रदान गर्नुभएको हो । सो तालिमलाई सम्बोधन गदैं कालिका नगरपालिका नगरप्रमुख विनोद रेग्मीले नगरपालिका अन्र्तगतका सबै […]

पूरा पढ्नुहोस्

चितवनको माडी नगरपालिकाले कच्ची घरको अभिलेखीकरण गर्दै

चितवन, भाद्र २७ माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो ।  यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, […]

पूरा पढ्नुहोस्

श्रीलंकालाई हराउँदै भारत फाइनलमा : एसिया कप क्रिकेट

काठमाडौं, भाद्र २७ भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा भएकाे सुपर फोर अन्तर्गतकाे दाेस्राे खेलमा सहआयोजक श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएकाे श्रीलंका ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो ।

पूरा पढ्नुहोस्

आज राप्रपाले बृहत् र्‍यालीसहित विरोध सभा गर्दै

काठमाडौं, भाद्र २७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा र्‍यालीसहित विरोध सभा गर्ने भएको छ। र्‍याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु हुने रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ। विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय कार्यालय धुम्बाराहीमा गत आइतबार बसेको पदाधिकारी बैठकले […]

पूरा पढ्नुहोस्

आज यी स्थानमा हल्कादेखि मध्यम वर्षा : मौसम पूर्वानुमान

काठमाडौं, भाद्र २७ बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि […]

पूरा पढ्नुहोस्

भारतसँग पाकिस्तान पराजित : एसिया कप क्रिकेट

काठमाडौं, भाद्र २६ एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि शानदार जित निकालेको छ । श्रीलंकाको कोलम्बोमा सोमबार भएको सुपर फोर चरणको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । खेलमा टस हारेर पहिला व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायो । भारतको लागि विराट […]

पूरा पढ्नुहोस्

भोलि २७ गते राप्रपाले गौ हत्याको विरोधमा आन्दोलन गर्ने

काठमाडौं, भाद्र २६ राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । हिजो सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो । आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र २६ आज मंगलबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी […]

पूरा पढ्नुहोस्

विद्यार्थीको उत्साहजनक सहभागिताका साथ “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न

भरतपुर, भाद्र २६ सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेज, चितवनको आयोजनामा “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेज परिषरमा संभवत नेपालमै पहिलोपटक यस प्रकारको जब फेयर सम्पन्न भएको हो । मेलामा ७ वटा सूचना प्रविधि सम्बन्धी कम्पनी र एउटा होटलले […]

पूरा पढ्नुहोस्