Author: Sarbatra Khabar
आज कोशी सरकारविरुद्धको रीटमा सुनुवाई हुने
काठमाडौं, भाद्र ७ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार गठनका लागि परमादेश माग्दै सर्वोच्च गएको हो । उक्त रीटमा बिहीबारदेखि सुनुवाई सुरु हुनेछ ।
पूरा पढ्नुहोस्
आज दिउँसो प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं, भाद्र ७ प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूचि राखिएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ।
पूरा पढ्नुहोस्
राष्ट्रिय एकतालाई पर्वहरूले थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, भाद्र ७ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौरा पर्व, २०८० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले गौरा पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले बहुजातीय, […]
पूरा पढ्नुहोस्
शनिबारदेखि मौसममा सुधार आउने : मौसम पूर्वानुमान
काठमाडौं, भाद्र ७ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। बिहीबार देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी,बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका आनुसार […]
पूरा पढ्नुहोस्
उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह, ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भिड ( फोटोफिचर )
चितवन, भाद्र ७ भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई हिजो बुधबार एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवन बेस क्याम्पमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ती सबै अन्यौलता तोडिदियो । फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, […]
पूरा पढ्नुहोस्
मृतकको सङ्ख्या आठ पुग्यो : त्रिशूली बस दुर्घटना
काठमाडौं, भाद्र ६ धादिङमा बुधबार भएको बस दुर्घटना ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान ११ बजे तिर सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टोली एसिया कप खेल्न पाकिस्तान प्रस्थान
काठमाडौं, भाद्र ६ एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तान र श्रीलंकामा भदौ १३ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा भाग लिन नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको हो। एसिया कपमा पहिलोपटक सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन्। समूह ‘बी’मा श्रीलंका बंगलादेश […]
पूरा पढ्नुहोस्
आज नेपाल र कुवेत महिला टि–ट्वेन्टी क्रिकेटमा भिड्दै
काठमाडौं, भाद्र ६ मलेसियामा जारी टी–ट्वान्टी शृंखला अन्तर्गत आज नेपाली महिला क्रिकेट टिमले कुवतेसँग खेल्दैछ। मलेसियाको बायोमास क्रिकेट मैदानमा मध्याह्न पौने १२ बजे सुरु हुनेछ। प्रतियोगितामा विजयी सुरुवात गरेको नेपालले मंगलबार सम्पन्न खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा ८५ रनको लक्ष्य पाएको नेपालले १५ ओभर एक बलमा ८७ रन बनाउँदै पहिलो जित […]
पूरा पढ्नुहोस्
आज दिउँसो प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं, भाद्र ६ संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
पूरा पढ्नुहोस्
आज फेरि प्रमुख दलहरुको बैठक बस्दै
काठमाडौं, भाद्र ६ राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन । शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिएपनि अस्वस्थता र व्यस्तताको कारण शीर्ष नेताको बैठक आज फेरि बस्ने भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन […]
पूरा पढ्नुहोस्




