Friday, October 16

Author: Sarbatra Khabar

आजको मौसम : कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र ९ नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। […]

पूरा पढ्नुहोस्

नेपाल मलेसियासँग ६ विकेटले पराजित : महिला टी-२० अन्तरराष्ट्रिय शृंखला

काठमाडौं, भाद्र ८ ४ देश सम्मिलित महिला टी-२० अन्तरराष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ। हारका बाबजुद नेपालले फाइनलमा स्थान बनाउँदा आजको खेलमा विजयी भएको मलेशिया भने फाइनल पुग्न असफल भयो। नेपाल, हङकङ र मलेसिया तीनै टोलीको अंक ४/४ रहे पनि नेट रनरेटका आधारमा अघि रहेको नेपाल शीर्ष र […]

पूरा पढ्नुहोस्

आज नेपाल र मलेसिया भिड्दै: महिला टि–ट्वेन्टी क्रिकेट

काठमाडौं, भाद्र ८ मलेसियामा जारी महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा शुक्रबार नेपालले आयोजक टोली मलेसियासँग खेल्दैछ । चार देश सम्मिलित श्रृंखलामा नेपालको यो समुह चरणको तेस्रो तथा अन्तिम खेल हो । मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ।

पूरा पढ्नुहोस्

माघमा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौँ, भाद्र ८ नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यही भदौ ५ गते सुरु भएर बिहिवार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची […]

पूरा पढ्नुहोस्

पोखरामा कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला हुने

काठमाडौं, भाद्र ८ नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

४७ करोड रुपैयाँ रकम लम्पी स्किन महामारी नियन्त्रणका लागि विनियोजन

काठमाडौं, भाद्र ८ कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनुभएको हो । […]

पूरा पढ्नुहोस्

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र ८ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। बिहान हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा […]

पूरा पढ्नुहोस्

दीर्घकालीन महत्वको निर्णय नगर्न कोशी प्रदेश सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, भाद्र ७  सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उद्धव थापा नेतृत्वको सरकारलाई दीर्घकालीन र दूरगामी प्रभाव पर्ने नीतिगत निर्णय नगर्न भनेको हो । प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले […]

पूरा पढ्नुहोस्

गुरुकुल कलेजमा विद्यार्थीको आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ कार्यक्रम (तस्बिरहरु सहित )

भरतपुर, भाद्र ७  भरतपुरको गुरुकुल कलेजमा विद्यार्थीको आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ कार्यक्रम गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरेर कलेजले सो कार्यक्रम गरेको हो । प्रखर युवा वक्ता प्रसमा पौडेलले दुई दिन लगाएर विद्यार्थीलाई उद्घोषण कला र व्यक्तित्व विकाससम्बन्धी तालिम दिनुभएको हो । जसले युवा सशक्तिकरणका लागि धेरै कार्यक्रमहरू आयोजना गरिसक्नुभएको […]

पूरा पढ्नुहोस्

चितवनका प्रमुख जिल्ला अधिकारी थापालाई उद्योग वाणिज्य संघद्वारा स्वागत

भरतपुर, भाद्र ७  चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवनमा स्वागत गरिएको छ । उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा  संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालयसँग सुमधुर रहदै आएको बताउदै आगामी दिनहरूमा पनि सम्बन्ध […]

पूरा पढ्नुहोस्