Author: Sarbatra Khabar
शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट
काठमाडौं, साउन ३२ शेयर बजारमा हिजो बुधबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक २० अंकले ओरालो लागेर २ हजार २५ मा आएर थामियो । सबै समूह राताम्मे रहँदा कारोबार डेढ अर्ब हाराहारीमै खुम्चियो । जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशत बराबरको गिरावट आयो । बाँकी पनि अधिकांश समूहमा १ प्रतिशतमाथिको […]
पूरा पढ्नुहोस्
सार्वजनिक गाडीको भाडा झन्डै ५ प्रतिशतले बढ्यो
काठमाडौं, साउन ३२ सार्वजनिक गाडीको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो । सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र […]
पूरा पढ्नुहोस्
असोज पहिलो साता कक्षा १२ को ग्रेड वृद्धि परीक्षा
काठमाडौं, साउन ३२ कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा […]
पूरा पढ्नुहोस्
एसिया छनोट तयारीका लागि मलेसियामा जाने नेपाली खेलाडीको बिदाइ : ट्वान्टी-२० महिला विश्वकप
काठमाडौं, साउन ३२ नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ । नेपालले ट्वान्टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको हिजो बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को […]
पूरा पढ्नुहोस्
आजको मौसम : कोशी, बागमती तथा गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, साउन ३२ मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ। बिहीबार बिहान गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्
लम्पीस्किन रोगको सङ्क्रमणले चितवनमा दूध उत्पादन घट्यो
चितवन, साउन ३१ जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आवमा रु ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा […]
पूरा पढ्नुहोस्
भूउपयोग नियमावली पारित, जग्गाको कित्ताकाट खुल्यो
काठमाडौँ, साउन ३१ मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भन्नुभयो, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ।” जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उहाँको […]
पूरा पढ्नुहोस्
डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो
काठमाडौं, साउन ३० नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा आज सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं, साउन ३० यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार नतिजा सार्वजनिक गरेको हो । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा सार्वजनिक भएको हो । नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये करिब […]
पूरा पढ्नुहोस्
आगामी भदौँ ६ गते चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ हुँदै
चितवन, साउन ३० एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुने भएको छ ।आउँदो भदौँ ६ गते अर्थात् अगष्ट २३ (बुधबार) का दिन भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुन लागेको हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरुले ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा सहभागिता […]
पूरा पढ्नुहोस्




