Thursday, October 15

Author: Sarbatra Khabar

चितवनमा फिल्मी अवार्ड, चितवनको लागि गौरब : महाप्रबन्धक हरि कार्की ‘लक्की’

चितवन, साउन २४ चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीब्र रुपमा अगाडी बढेको छ । चितवनमा लक्की मिडिया हाउस चितवनले पहिलो पटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दैछ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टीम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रम पश्चात अहिले देशका मुख्य शहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका […]

पूरा पढ्नुहोस्

हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको

काठमाडौं, साउन २४ नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू(भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। बुधबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। […]

पूरा पढ्नुहोस्

केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगरौं : मन्त्री मोदी

काठमाडौं, साउन २३ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्री मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताउनुभयो । व्यवस्था र परिस्थिति सबै […]

पूरा पढ्नुहोस्

सभामुखसहित तीन दलको बैठक सुरू

काठमाडौं, साउन २३ संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेतारुको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा सभामुख घिमिरेसहित प्रधान मन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीका साथै तीन दलका प्रमुख सचेतक र सचेतकहरूको समेत सहभागिता रहेको […]

पूरा पढ्नुहोस्

भरतपुरको फोर्ब्स कलेजमा सिस्को नेटवर्किङ एकेडेमी र ईसी काउन्सिल एकेडेमिया

भरतपुर, साउन २३ चितवनको भरतपुर–२ स्थित फोर्ब्स कलेजले काठमाडौं उपत्यका बाहिर पहिलो पटक सिआईएससिओ नेटवर्किङ एकेडेमी र ईसी–काउन्सिल एकेडेमिया स्थापना गरेको छ । बिएचएम तथा व्याचलर अफ कम्प्युटर साइन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी) कार्यक्रम सञ्चाल गरिरहेको कलेजले विश्वविद्यालयको कोर्ष बाहेक पनि प्रोफेसनल सर्टिफिकेशन कोर्षको व्यवस्था गरेको हो । कलेजमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीले […]

पूरा पढ्नुहोस्

व्यापारिक कम्पेक्सलाई पार्किङ शुल्क उठाउन दिन उच्च अदालतको आदेश

काठमाडौं, साउन २३ काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन उच्च अदालत पाटनले आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानूनी व्यवस्था गरेकोमा व्यवसायीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको इजलासले सोमबार काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको हो । अदालतले साउन ३० गतेसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने […]

पूरा पढ्नुहोस्

सभामुखसहित तीन दलका शीर्ष नेताको बैठक आज पनि बस्दै

काठमाडौँ, साउन २३ सदनको अवरोध खुलाउने विषयमा आज बिहान शीर्ष नेताहरुबीच पुन: छलफल हुने भएको छ । सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे पुन: बैठक बस्ने तय भएको हो । बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका […]

पूरा पढ्नुहोस्

चट्याङ्ग सहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २३ नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। मंगलबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका […]

पूरा पढ्नुहोस्

बेदुराम भुसाल एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

काठमाडौँ, साउन २३ नेकपा (एकीकृत समाजवादी)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा.वेदुराम भुसालले पाउनुभएको छ । नेपाली एकता मञ्चले स्वीजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल  आगामी भदौ १ गतेसम्म ती देशको भ्रमण गर्ने कार्यक्रम तय भएकाले उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

पूरा पढ्नुहोस्

नेपाली चलचित्र सम्बन्धि कानुन छिट्टै परिमार्जन हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं, साउन २२ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रसम्बन्धि विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने बताउनु भएको छ । पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले सरकारले सो कामलाई छिटो सम्पन्न गर्न लागेको मन्त्री शर्माले बताउनुभयो । भुवन–चैत्य–बसुन्धरा फाउण्डेशनले हिजो आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ब्लाकेनह्वाईट युगबाट […]

पूरा पढ्नुहोस्