Thursday, October 15

Author: Sarbatra Khabar

घरघरमा तुलसीको विरुवा रोपी आज हरिशयनी एकादशी मनाइँदै

काठमाडौं, असार १४ आज आषाढ शुक्ल एकादशी । सनातन धर्मावलम्वीहरु बिहीबार घर घरमा तुलसी रोप्ने तथा भगवान विष्णुको पूजा आराधना गरि यो पर्व मनाउँदै छन् । बिहानै उठी नुहाईधुवाई गरी एक महिना अघि निर्जला एकादशीको दिन विऊ राखिएको तुलसीको बेर्ना मठमा सारेर पूजा गर्ने गरिन्छ । बिहीबार रोपिएको तुलसीको कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन […]

पूरा पढ्नुहोस्

आजको मौसम : हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, असार १४ मुलुकमा हाल मनसुनी वायुको प्रभाव हेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

काठमाडौं, असार १३ सरकारको आगामि आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । सभामुख देवराज घिमिरेले प्रस्तावको पक्षमा बहुमत […]

पूरा पढ्नुहोस्

बजेटको पक्षमा मतदान गर्ने : नेकपा एस

काठमाडौं, असार १३  नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने भएको छ । बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा एस संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो । बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितको प्रस्ताव प्रस्तुत हुँदैछ […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयका समस्या छिटै समाधान हुनेछन् : प्रधानमन्त्री दाहाल

काठमाडौं, असार १३ प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । हिजो मंगलवार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयमा आवद्ध कर्मचारीका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति र […]

पूरा पढ्नुहोस्

आज प्रतिनिधिसभाबाट बजेट पारित गराउने सरकारको तयारी

काठमाडौं, असार १३ सरकारले बुधबार प्रतिनिधिसाबाट आगामि आर्थिक वर्षको बजेट पारित गराउने भएको छ । बिहान ११ बजे सङ्घीय संसद भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेकाे छ । गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक पेश गर्नुभएको बजेट बुधबार पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल […]

पूरा पढ्नुहोस्

यात्रुलाई बिदाइ र स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाभन्दा बढी जान नपाइने

काठमाडौँ, असार १३ अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ र स्वागत गर्न तीन जनाभन्दा बढी जान नपाउने भएका छन् । विमानस्थल कार्यालयले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर भीडभाड नियन्त्रण गर्ने भन्दै बिदाइ र स्वागतका लागि यात्रुका तीन जनाभन्दा बढी आफन्त नआउन निर्देशन दिएको हो । व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा […]

पूरा पढ्नुहोस्

आजको मौसम : मनसुनी वायुको प्रभाव रहेको

काठमाडौँ, असार १३  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका […]

पूरा पढ्नुहोस्

निर्वाचन कार्यालय खारेज गर्ने कुरा कांग्रेसले सोच्न सक्दैन : प्रमुख सचेतक लेखक

काठमाडौं, असार १३   नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने कुरा सम्भव हुन नसक्ने बताउनुभएको छ । हिजो मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद लेखकले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्नेकुरामा सरकार र कांग्रेस जानकार रहेको बताउनुभयो । […]

पूरा पढ्नुहोस्

ग्राफिक मार्गको सुनको सिक्का उपहार तीन कम्पनीलाई

चितवन, असार १२  भरतपुर महानगरपालिका वडा नम्बर ११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रालीले सञ्चालन गरेको सुनको सिक्का अफरको प्रथम बिजेता पुरस्कार स्पन्दन यातायात सेवा प्रालीले पाएको छ । उक्त सिक्का उपहार आज ग्राफिकले कम्पनीका सञ्चालक गोविन्द तिवारीले प्राप्त गर्नुभएको हो । ग्राफिकले अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारण गरेर प्रथम, द्वितिय र तृतिय गरी […]

पूरा पढ्नुहोस्