Thursday, October 15

Author: Sarbatra Khabar

आफ्नो पार्टीले पनि उमेरहद हटाउने निर्णय गर्नु परेको : अध्यक्ष ओली

काठमाडौं, असार २  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तरी वर्षको उमेरहद उपयोगी नभएकाले आफ्नो पार्टीले पनि उमेरहद हटाउने निर्णय गर्नु परेको बताउनु भएको छ । अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय […]

पूरा पढ्नुहोस्

सरकारी विद्यालयले विद्यार्थीलाई उद्घोषण कला सिकायो

भरतपुर, असार २  चम्पानगरमा रहेको हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण कला सिकाईएको छ । विद्यार्थीको वाल कलासंगै सिर्जनात्मक क्षमताको विकासका लागि शुक्रबार र शनिबार विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत तालिमको आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने गुण, आत्मविश्वस कसरी बढाउने, औपचारिक र अनौपचारीक कार्यक्रम सञ्चालन कसरी गर्ने भन्ने विषय तालिममा सिकाईएको प्रशिक्षक […]

पूरा पढ्नुहोस्

सर्वोच्च अदालत पुगेर नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली

काठमाडौँ, असार २ नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गर्नुभएको छ । हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएपछि कार्कीले हिजै सर्वोच्च अदालत पुगेर पदवहाली गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा उहाँकै संयोजकत्वमा बनेको न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा बसेर बनेको कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार […]

पूरा पढ्नुहोस्

पाँच हजारमा पासपोर्ट उपलब्ध गराउने : राहदानी विभाग

काठमाडौँ, असार २ राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा रु पाँच हजारमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले रु १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि रु पाँच हजारमा उपलब्ध गराउने भएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा […]

पूरा पढ्नुहोस्

झाडापखाला र हैजाबाट बचाउन आग्रह : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, असार २ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खा याम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी गर्मी तथा बर्खा याम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन अभिभावक सबैलाई आग्रह गरेको हो । मन्त्रालयले सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउन, व्यक्तिगत […]

पूरा पढ्नुहोस्

यही असार ९ गते जसपाको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ, असार १ जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव […]

पूरा पढ्नुहोस्

अस्ट्रेलिया र बंगलादेशका राजदूतबीच गृहमन्त्री श्रेष्ठसँग भेट

काठमाडौं, असार १ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेट भएको छ । हिजो बिहीबार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच शिष्टाचार भेटघाट भएको हो । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सधैं सौहार्दपूर्ण रहेको र अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिनुभयो […]

पूरा पढ्नुहोस्

रिङरोड आसपासका टिकट काउन्टर आजदेखि हटाउँदै : काठमाडौं महानगरपालिका

काठमाडौं,  असार १ काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउने भएको छ । महानगरपालिकाको बिहीबार बसेको बैठकले असार १ गतेदेखि महानगरपालिका भित्र तथा रिङरोड आसपास रहेका टिकट काउन्टरहरूका बोर्ड हटाउने निर्णय गरेको हो । यत्रतत्र छरिएर रहेका टिकट बुकिङ […]

पूरा पढ्नुहोस्

उत्पादनका आधारमा किसानलाई अनुदान दिन्छौं : अर्थमन्त्री महत

काठमाडौं, असार १ अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ । हिजो बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरुको टोलीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले विगतमा […]

पूरा पढ्नुहोस्

आजको मौसम यस्तो रहनेछ

काठमाडौं, असार १ देशका मध्य तथा पश्चिम तराईका भूभागमा उच्च तापक्रम यथावत् रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेश क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना शुक्रबार पनि छ। अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि […]

पूरा पढ्नुहोस्