Author: Sarbatra Khabar
स्वास्थ्य मन्त्रालय : ‘भ्रूणको लिङ्ग पहिचान नगर्नू’
काठमाडौं, असार १ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न/नगराउन निर्देशन दिनुभयो । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न र नगराउन नहुने, यदि […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबारका कर्मचारीको अनुगमनमा पुग्यो
काठमाडौं, जेठ ३२ राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन सुरु गरेको छ। कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीबार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो। सिंहदरबारभित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको हो। छड्के अनुगमन […]
पूरा पढ्नुहोस्
युनिभर्सल थट कन्सल्टले असार २ गते भरतपुरमा ‘करियर गफ’ गर्दै
चितवन, जेठ ३२ युनिभर्सल थट कन्सल्टले असार २ गते ‘करियर गफ’को आयोजना गर्दै छ । प्लस टु सकेर बसेका विद्यार्थीलाई लक्षित गरी करियर गफको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमले विद्यार्थीलाई करियर खोज्न अवसर मिल्ने युनिभर्सल थट कन्सल्ट भरतपुरका प्रबन्ध निर्देशक कृष्णप्रसाद बगालेले जानकारी दिनुभयो । करियर गफमा आइटी विशेषज्ञसँग अन्तरक्रिया, करियर मार्गदर्शन, छात्रवृत्ति […]
पूरा पढ्नुहोस्
एक दिवसीय भ्रष्टाचार विरुद्ध सचेतना मुलक प्रशिक्षण कार्यक्रम भरतपुरमा सम्पन्न (फोटो फिचर)
प्रदिप परियार चितवन, जेठ ३२ भरतपुरमा आज बिहिबार एक दिवसीय भ्रष्टाचार विरुद्ध सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टाचार विरुद्ध सहयोगि समूह भरतपुर वडा नम्बर ७ को आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका उपसचिव विष्णु सापकोटाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी प्रस्तुतीकरण दिदै, उहाँले निजी वा व्यक्तिगत […]
पूरा पढ्नुहोस्
कार्यालयका सामाजिक सञ्जाल अद्यावधिक गर्न निर्देशन
काठमाडौं, जेठ ३२ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ। कार्यालयका शाखा अधिकृत ज्योति पौडेलले हिजो बुधबार विज्ञप्ति जारी गर्दै सबै सरकारी कार्यालयमा सामाजिक सञ्जालका माध्यमबाट सूचना, जानकारी सार्वजनिक गर्ने तथा नागरिकका गुनासा सम्बोधन गर्ने राज्यको नीति अनुरूप त्यस निकाय र […]
पूरा पढ्नुहोस्
यस्तो हुनेछ आजको मौसम
काठमाडौँ, जेठ ३२ हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकि भू-भागमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली […]
पूरा पढ्नुहोस्
आज नेपालले ओमानसँग अभ्यास खेल खेल्दै
काठमाडौँ, जेठ ३२ नेपाल पुरुष क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले आज ओमानसँग अन्तिम वार्मअप खेल खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ । सो खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपाल यस अघिका तीन अभ्यास […]
पूरा पढ्नुहोस्
आजदेखि प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत छलफल सुरु हुने
काठमाडौं, जेठ ३२ संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ। मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।आज वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका […]
पूरा पढ्नुहोस्
पूर्वानुमान महाशाखा : नेपालमा मनसुन भित्रियो
काठमाडौं, जेठ ३१ नेपालमा यस वर्षको मनसुन प्रणाली भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) का दिन नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको जनाएको हो। नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने देखिएको महाशाखाले जनाएको छ। नेपालमा मनसुन भित्रिने सरदर […]
पूरा पढ्नुहोस्
उद्योग वाणिज्य संघ–चितवनले दियो घर भाडामा छुट
भरतपुर, जेठ ३१ उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यवसायिक भवनमा वहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवनकोे बुधवार बसेको नियमित १५ औं कार्यसमितिको बैठकले संघको नाममा शहिदचोकमा रहेको व्यावसायिक भवनमा वहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको छ । आर्थिक जटिलताको कारण व्यवसायी आर्थिक समस्यामा […]
पूरा पढ्नुहोस्




