Wednesday, October 14

Author: Sarbatra Khabar

नहर मिचेर वनेका संरचना हटाउन कार्यदल गठन

चितवन, जेठ ३१ नारायणी लिफ्ट तथा खगेरी सिचाई प्रणालीको रेखाकंन भित्र रहेका अतिक्रमित तथा अव्यवस्थित बसोबासी हटाउन कार्यदल गठन भएको छ । नारायणी लिफ्ट खगेरी सिचाई व्यवस्थापन कार्यालय भरतपुरले  यहाँ आयोजना गरेको नारायणी लिफ्ट र खगेरी सिचाई प्रणालीको नहरको अतिक्रमण गरि भएको अव्यवस्थित बसोबास सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यदल गठन गरिएको हो । नारायणी लिफ्ट […]

पूरा पढ्नुहोस्

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

काठमाडौँ, जेठ ३१ नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप)का लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उहाँलाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री दाङ जाँदै

काठमाडौं, जेठ ३१ दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले आज पाचौँ दीक्षान्त समारोह आयोजना गर्दैछ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा दिक्षन्त समारोह हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रसाद लामिछानेले जानकारी दिनुभयो । बिहान साढे ११ बजे शुरु हुने समारोहमा ५७५ जना विद्यार्थीहरू दीक्षित हुनेछन्। २०६७ सालयता संस्कृत विश्वविद्यालयको दिक्षन्त समारोह भएको थिएन। १० वटा […]

पूरा पढ्नुहोस्

उपचारका लागि सभापति देउवा सिङ्गापुर प्रस्थान

काठमाडौं, जेठ ३१ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ । उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराउनुभएको थियो । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि […]

पूरा पढ्नुहोस्

विभिन्न चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ/गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आनुसार देशमा हाल पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। देशका मध्य तथा […]

पूरा पढ्नुहोस्

विभिन्न कार्यक्रम गरी आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं, जेठ ३१ आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ । […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय : मर्जरमा जान चाहने क्याम्पसलाई असारभित्र निवेदन दिनु

काठमाडौं, जेठ ३० त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्मको समय दिएको छ। त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले  एक सूचना जारी गर्दै मर्ज हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन भनेको हो। नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पसहरु पूर्णरुपले समायोजन हुन चाहेमा आफ्नो क्याम्पससभा वा संचालक […]

पूरा पढ्नुहोस्

असार २ गतेदेखि काठमाडौंमा राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी हुँदै

 काठमाडौं, जेठ ३० नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने मुल उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुँदैछ । आगामी असार २ देखि ५ गतेसम्म काठमाडौं नयाँबजारमा ‘राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८०’ आयोजना हुन लागेको हो । नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : देशका केही ठाउमा वर्षको सम्भावना

काठमाडौं, जेठ ३०  आज (मंगलबार) पनि देशका चारवटा प्रदेशसँगै पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति कोशी, […]

पूरा पढ्नुहोस्

आज शेरबहादुर देउवा सिंगापुर जाँदै

काठमाडौं, जेठ ३० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ । नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर जान लाग्नु भएको हो । देउवा मंगलबार राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर जानु हुनेछ । देउवा पेटसम्बन्धी समस्याको सिंगापुरमा उपचार गर्दै आइरहनु भएको र त्यसैको फलोअपका लागि त्यहाँ जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ […]

पूरा पढ्नुहोस्