Wednesday, October 14

Author: Sarbatra Khabar

मध्यरातिदेखि संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, बैशाख १६ संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम […]

पूरा पढ्नुहोस्

चितवनका दुई सामुदायिक विद्यालयका १२० विद्यार्थीले पाए छात्रवृत्ति

चितवन, बैशाख १५ युवा व्यवसायीको सामाजिक संस्था राउण्ड टेबल, नेपालद्धारा चितवनका दुई सामुदायिक विद्यालयकालाई ७ लाख बढीको चेक हस्तान्तरण गरिएको छ । राउण्ड टेबल नेपाल -१४ , नारायणगढद्धारा भरतपुरमा आयोजित कार्यक्रममा नारायणी नमुना माविलाई ५ लाख ५३ हजार र बालकुमारी मावि नारायणगढलाई १ लाख ६४ हजार ५४० रुपैंयाको चेक रकम हस्तान्तरण गरिएको हो । यस […]

पूरा पढ्नुहोस्

घण्टीको सामना गर्न राप्रपा सक्षम छ : पशुपति समशेर जबरा

काठमाडौं, बैशाख १५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी […]

पूरा पढ्नुहोस्

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं, बैशाख १५ संघीय संसदको दुवै सदनका बैठक आज शुक्रबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो ४ः०१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

पूरा पढ्नुहोस्

मुख्यमन्त्री पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै

पोखरा, बैशाख १५ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै हुनुहुन्छ । नेकपा माओवादी लगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपराह्न १२ः०० बजे पद तथा गोपनीयताका शपथ लिन लाग्नुभएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँको पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।

पूरा पढ्नुहोस्

छुट्टाछुट्टै समयमा बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

बाजुरा, बैशाख १५ बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र […]

पूरा पढ्नुहोस्

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, बैशाख १५ गण्डकी, कर्णाली र सुदूरपश्चिम, प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा शुक्रबार मेघजर्गन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना छ। विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन र चट्याङसहित वर्षाको सम्भावना छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा […]

पूरा पढ्नुहोस्

कोभिड १९ का कारण देशमा ६३ प्रतिशत उद्योग वन्द : तथ्याङ्क कार्यालय

चितवन, बैशाख १४ कोभिड १९ का कारण चार महिना गरिएको लकडाउनका क्रममा ६३ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएका छन् ।  नेपालमा सञ्चालनमा आएका धेरै उद्योगहरु प्रभावित भएको तथ्याङ्कले देखाएको छ । यस अबधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिक रुपमा सञ्चालनमा रहेको र १३ प्रतिशत उद्योग पूर्ण रुपमा सञ्चालनमा रहेका तथ्याङ्कले देखाएको छ । राष्ट्रिय […]

पूरा पढ्नुहोस्

भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

काठमाडौं, बैशाख १४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्या समाधान गर्न सम्भव भएको बताउनु भएको छ । बिहिबार भूमि आयोगका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले यस्तो बाउनु भएको हो । प्रधानमन्त्री दाहालले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई […]

पूरा पढ्नुहोस्

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक : अर्थमन्त्री महत

काठमाडौँ, बैशाख १४ अर्थमन्त्री डा.प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेका बताउनुभएको छ । हिजो राष्ट्रियसभा बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डा.प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको हो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थतन्त्र […]

पूरा पढ्नुहोस्