Author: Sarbatra Khabar
जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छः कांग्रेस नेता कोइराला
नवलपुर ,फागुन १ नेपाल हिन्दू राष्ट्र हुनुपर्ने नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा गत शनिबार सम्बोधन गर्दै नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा […]
पूरा पढ्नुहोस्
‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजक एसवन होम्स
चितवन , फागुन १ ‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजकका रुपमा एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको […]
पूरा पढ्नुहोस्
सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू :नेपाल राष्ट्र बैंक
काठमाडौं ,फागुन १ आज सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ। आज बिहान १० बजेदेखि १ ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि […]
पूरा पढ्नुहोस्
ऐजुकेशन एण्ड माइग्रेसन कर्नर चितवनको शैक्षिक मेला आज सम्पन्न (फोटोफिचर)
चितवन ,माघ २९ ऐजुकेशन एण्ड माइग्रेसन कर्नर चितवनको बृहत शैक्षिक मेला २०२३ आज (आईतबार) सम्पन्न भएको छ । कर्नर चितवनको भवन कमलनगर चोक ,नारायणगढमा भएको ‘ शैक्षिक मेला २०२३ ’मा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । शैक्षिक मेला कार्यक्रम विहान १० बजेदेखि दिउँसो ५ बजेसम्म चलेको थियो । कर्नरका निर्देशक सुनिल उप्रेतीले मेला उच्च शिक्षा […]
पूरा पढ्नुहोस्
आगामी वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुने
चितवन ,माघ २९ निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि […]
पूरा पढ्नुहोस्
अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री पौडेल
काठमाडौं , माघ २९ अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उहाँले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले बजेट […]
पूरा पढ्नुहोस्
दोश्रो दिनमा अवलोकन गर्नेको भीड : पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी
प्रदिप परियार चितवन , माघ २९ चितवन प्रदर्शनी केन्द्र भरतपुरमा माघ २७ गतेदेखि शुरु भएको कृषि सँग सम्बन्धी बृहत पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरुको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरुप कार्य पूरा भएको आयोजक संस्था मिडिया स्पेश सोलुसनका प्रबन्ध […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ माघ २९ गतेदेखी फागुन ६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं ,माघ २९ आज प्रतिनिधिसभाको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बैठक सुरु हुने तय भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७९र८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनुहुने। बैठकमा सभामुख […]
पूरा पढ्नुहोस्
पत्रकारको भुमिका महत्त्वपूर्ण : सञ्चारमन्त्री शर्मा
कपिलवस्तु ,माघ २८ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगतको योगदान भुल्न नहुने बताउनुभयो । पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिबार आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनमा विभिन्न विषय देखिएको भए पनि राष्ट्रिय सहमतिको आधारलाई […]
पूरा पढ्नुहोस्




