Tuesday, November 10

Author: Sarbatra Khabar

कस्तो छ आजको मौसम विभाग

काठमाडौँ, कार्तिक २०  जल तथा मौसम विज्ञान विभाग हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ भने हाल बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ कार्तिक २० गते विहिबार

आजको राशिफल बि.सं. २०८२ कार्तिक २० गते विहिबार ई.सं. २०२५ नोभेम्बर ६ नेपाल सम्बत ११४६ कछलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, मङ्सिर शुक्ल पक्ष प्रतिपदा, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्यतीपात योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६: १८ बजे र सूर्यास्त साँझ ५ बजेर १८ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

भरतपुरको नारायणी किनारमा खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु

चितवन, कार्तिक १९ नारायणी नदी किनारमा हिजो (मंगलबार) देखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो । मंसिर २ गतेसम्म चल्ने महोत्सवको  बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो। काठमाडौंबाट भरतपुरका लागि उडानमा ढिला हुँदा मुख्यमन्त्री भौतिक रुपमा उपस्थित हुन नसकेका […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १९ जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको र हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जानकारी दिएको छ । त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ कार्तिक १९ गते बुधबार

आजको राशिफल बि.सं. २०८२ कार्तिक १९ गते बुधबार ई.सं. २०२५ नोभेम्बर ५ नेपाल सम्बत ११४६ कछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष पुर्णिमा, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सिद्धि योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६: १७ बजे र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १८ जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ कार्तिक १८ गते मंगलबार

आजको राशिफल बि.सं. २०८२ कार्तिक १८ गते मंगलबार ई.सं. २०२५ नोभेम्बर ४ नेपाल सम्बत ११४६ कछलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वज्र योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६: १६ बजे र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

विश्वकप लिग-२: आज अमेरिका र युएई खेल्दै

काठमाडौँ, कार्तिक १७ जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा आज युएई र अमेरिका खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुदैछ । यस सिरिजमा अमेरिकाले लगातार तीन खेल जितेको छ भने युएईले एक खेल जितेको छ । अमेरिकाले नेपालविरुद्धका दुवै […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १७ जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ र हाल कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको जनाएको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ । आज दिउँसो […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ कार्तिक १७ गते सोमबार

आजको राशिफल बि.सं. २०८२ कार्तिक १७ गते सोमबार ई.सं. २०२५ नोभेम्बर ३ नेपाल सम्बत ११४६ कछलाथ्व त्रोयोदाशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, हर्शण योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६: १६ बजे र सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्