Saturday, October 10

आर्थिक

देश बिकास हामी सबै मिलेर गर्ने हो: प्रधानमन्त्री

चितवन, वैशाख ५ प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम […]

पूरा पढ्नुहोस्

बबी देओलले किने नयाँ लग्जरी कार, मूल्य सुन्दा छक्क पर्नु हुनेछ

काठमाडौं, बैशाख ४ बलिउड अभिनेता बबी देओल आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई लिएर चर्चामा रहन्छन्। कलाकारहरु चलचित्रबाट फ्यानहरुलाई प्रभावित पार्छन् । यसैबीच, अब अभिनेताले फ्यानहरूलाई खुसीको खबर दिएका छन्। अब अभिनेताले लक्जरी कार रेंज रोभर एसयूभी किनेका छन् । उनको लग्जरी कारका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको लग्जरी कारको मूल्य २.९५ करोड […]

पूरा पढ्नुहोस्

अब यसरी घरमै सजिलै बनाउनुहोस् तीन प्रकारका मोजिटो

काठमाडौं, बैशाख ३ गर्मीमा मानिसहरु गर्मीबाट बच्न, शरीरलाई हाइड्रेटेड राख्न र उर्जावान रहन धेरै प्रकारका चिजहरुको सेवन गर्ने गर्छन् । खरबूजा, कागती पानी र अन्य धेरै चीजहरूले गर्मीमा शरीरलाई चिसो र हाइड्रेट गर्न मद्दत गर्दछ। एक मोजितो पनि यसमा पर्न जान्छ । यसलाई कागती, पुदिना र अन्य धेरै चीजहरू मिसाएर बनाइन्छ। गर्मीबाट राहत दिनुका साथै […]

पूरा पढ्नुहोस्

नयाँ बर्षमा जुत्ताचप्पल किन्ने ग्राहकको भिडभाड बढ्दो

चितवन, बैशाख २   भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा नयाँ बर्षको अवसरमा एकै दिन दस हजार भन्दा बढीले अवलोकन गरेका छन् । २०८१ चैत्र १४ गतेदेखि शुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेलामा जुत्ताचप्पल किन्ने ग्राहकको भिडभाड लागेको हो । भरतपुर १२ बाट परिवारको साथमा जुत्ताचप्पल किन्न आएका ईस्वर घिमिरेले सुपथ मुल्यमा गुणस्तरीय […]

पूरा पढ्नुहोस्

सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी

मुम्बई, बैशाख १ बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]

पूरा पढ्नुहोस्

तुलसी घिमिरेको ‘पहाड’ को कार्तिक ७ प्रदर्शनमा प्रदर्शन हुने

काठमाडौं, बैशाख १ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । यो फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शक समक्ष पु¥याउने लेखकसमेत […]

पूरा पढ्नुहोस्

कमेडियन कपिल शर्माको नयाँ फिल्मका तीन हिरोइनको खुल्यो रहस्य

मुम्बई, बैशाख १ कपिल शर्माले आफ्नो अर्को फिल्म ‘किस किसका प्यार करूँ २’ घोषणा गरिसकेका छन्। उनका फ्यानहरू यो फिल्मको पर्खाइमा रहेका छन । यस फिल्ममा पनि उनका तीन श्रीमती र एउटी प्रेमिका हुनेछन, त्यसयता अभिनेताले एकपछि अर्को गर्दै आफ्नी दुलहीको अनुहार खुलाउदैँ आएका छन्। उनले नयाँ पोस्टरसहित सबैलाई वैशाखीको शुभकामना दिएका छन् । यो […]

पूरा पढ्नुहोस्

राजामौलीको फिल्म अर्को बर्ष मार्च २५ मा रिलिज हुने

काठमाडौं, चैत्र ३० आरआरआर (२०२२) को मेगा ब्लकबस्टर सफलता पछि माभेरिक निर्देशक एसएस राजामौलीले सुपरस्टार महेश बाबुसँग उनको अर्को फिल्मको लागि काम गरिरहेका छन । जसको हालै सुटिङ सुरु भएको थियो, जहाँ नायिकाका मुख्य भूमिकामा प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन भिलेनको भूमिकामा रहेका छन् । अझै सम्म शीर्षकविहीन जंगल साहसिक ब्लकबस्टर कथित रूपमा १००० करोडको […]

पूरा पढ्नुहोस्

विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

दुबइ, चैत्र २८ दुबई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र ७ तारे होटल बुर्ज अल अरबका लागि प्रसिद्ध रहेको छ। यद्यपि, त्यहाँ अन्य धेरै चीजहरू छन्, जसले दुबईलाई विशेष बनाउँदछ। ती मध्ये एक हिरा पनि हो। अबुधाबीमा भर्खरै सम्पन्न हीराको दुर्लभ प्रदर्शनीले यो क्षेत्र विश्वकै बहुमूल्य वस्तुको केन्द्र बनेको प्रमाणित गरेको छ । सोथबीजले […]

पूरा पढ्नुहोस्

अमेरिकी डलर संगै युरोको भाउ बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, चैत्र २७  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज बुधबार अमेरिकी डलरको भाउ ६९ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको […]

पूरा पढ्नुहोस्