Saturday, October 10

आर्थिक

चितवनमा भोलिदेखि पहिलो पटक घर बनाउने मेला लाग्दै

भरतपुर, बैशाख २४ चितवनमा पहिलोपटक हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पूरा भएको छ । मेला एसवन होम्स र भी ग्रुपको आयोजनामा भोलि (बिहीबार) देखि नारायणगढमा हुन लागेको मेलाको तयारी पुरा भएको आज  पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो । घरजग्गाको कारोबार तथा भवन निर्माण सम्बन्धी जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको […]

पूरा पढ्नुहोस्

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

काठमाडौं, बैशाख २०  बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ? भर्खरै ‘ एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्- शाहरुख खान। […]

पूरा पढ्नुहोस्

यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

काठमाडौं, बैशाख १५  सगरमाथा आरोहण सुरू भएको छ। विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् । यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।

पूरा पढ्नुहोस्

अक्षयका यो बर्षका दुबै फिल्म फ्लप, केशरीः२ फ्लप हुनुका यी हुन पाँच कारण

मुम्बई, बैशाख १५ हरेक पटक झैं यस पटक पनि बलिउड सुपरस्टार अक्षय कुमार २०२५ मा धेरै फिल्म लिएर फ्यानहरु माझ उपस्थित देखि रहेका छन् । तर, २०२५ को पहिलो दुई महिनामा अक्षय कुमारका दुई वटा फिल्म थिएटरमा आएका छन् । तर दुःखको कुरा के छ भने अक्षयले आफ्ना दुवै फिल्मबाट धेरै पीडा भोग्नु परेको छ […]

पूरा पढ्नुहोस्

भूकम्पका कारण नभइ आणविक परीक्षणले हल्लिरहेछ धर्तीः अनुसन्धान

काठमाडौं, बैशाख १४  भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने बताइएको छ । यो अनुसन्धान लस अलामोस नेशनल ल्याबोरेटरीका भूकम्पविद्हरूले गरेका हुन्। सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिकाको बुलेटिनमा प्रकाशित नयाँ  लेखमा उल्लेख भए अनुसार प्राकृतिक भूकम्प नआएर परमाणु […]

पूरा पढ्नुहोस्

अमेरिकी डलर संगै युरोको भाउ पनि घट्यो, अन्यको अवस्था कस्तो छ ?

काठमाडौ, बैशाख १२  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ ३६ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि एक अमेरिकी डललको […]

पूरा पढ्नुहोस्

गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा

काठमाडौं, बैशाख ८ गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा मिठो र अमिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक पनि हुन्छ । काँचो आँप कुनै खजाना भन्दा कम छैन, यसलाई […]

पूरा पढ्नुहोस्

बदाम तेल एक, फाइदा अनेक

काठमाडौं, बैशाख ७ आजकल बजारमा विभिन्न प्रकारका तेल बिक्री भइरहेका छन्, जसले पनि कपाललाई घुँडा वा खुट्टासम्म लामो बनाउने दाबी गर्दछ। तर, यी तेलहरू कृत्रिम रंग, सुगन्ध र रसायनहरूले भरिएका छन्। यस्तो अवस्थामा यी महँगो र प्रभावहीन तेलको सट्टा सादा र प्राकृतिक तेल प्रयोग गर्न सकिन्छ। यो तेलले कपाल लामो र बाक्लो बनाउन मद्दत गर्छ […]

पूरा पढ्नुहोस्

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

काठमाडौं, बैशाख ७ विश्वलाई नै हल्लाइदिने अफ्रिकी देश डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ । कंगो नदीमा काठको मोटरबोटमा आगलागी हुँदा भएको भयानक दुर्घटनामा परी हालसम्म १४८ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं अझै बेपत्ता छन् । डुंगा नदीको बीचमा रहेको र सयौं यात्रु सवार हुँदा यो दुर्घटना भएको हो । […]

पूरा पढ्नुहोस्

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ

मुम्बई, बैशाख ६ बलिउडमा निर्माण हुन लागेको पौराणिक चलचित्र ‘रामायण’ बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । नितेश तिवारीको निर्देशनमा बनिरहेको यो फिल्म दुई भागमा रिलिज हुँदैछ । निर्माता र निर्देशकले भगवान राम र सीताको कथालाई ठूलो स्तरमा देखाउन सक्दो प्रयास गरिरहेका छन्। हालै फिल्मको बारेमा एउटा ठूलो अपडेट आएको छ । चिल्लर पार्टी, दंगल, छिछोरे […]

पूरा पढ्नुहोस्