Saturday, October 10

आर्थिक

डेढ महिनाको रस्साकस्सी पछि अन्ततः विश्व पौडेल गभर्नर नियुक्त

काठमाडौं, जेष्ठ ६ नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गरेको हो । यसअघि बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषदमा निर्णयका लागि सिफारिस गरेको थियो । पौडेलेको नियुक्तिसँगै राष्ट्र बैङ्कमा डेढ महिनापछि रिक्त गभर्नर पदमा […]

पूरा पढ्नुहोस्

पानी पिउदाँ गलत त गरिरहनु भएको त छैन, उसो भए यो ४ तरिका जान्नुहोस्

काठमाडौं, जेष्ठ ६ पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ । पानी राम्ररी नपिउने हो भने […]

पूरा पढ्नुहोस्

पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’

काठमाडौं, जेष्ठ ५ उर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा अचम्मको खबर आएको छ । पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने भएको । त्यो पनि प्रदूषण बिना नै, यो खजाना हो– हाइड्रोजन। त्यो पनि प्राकृतिक रुपमै विशाल भण्डार पाइएको छ । युनिभर्सिटी […]

पूरा पढ्नुहोस्

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

काठमाडौं, जेष्ठ ५ अचारको नाम सुन्ने वित्तिकै सबैको मुखमा पानी आउँछ । यो सबैको मनपर्ने मात्र होइन, यसले खानाको स्वाद पनि बढाउँछ। तपाईं यसलाई बिहानको खाजामा र दिउँसो र बेलुकाको खानामा पराठा वा दालभातसँग पनि खान सक्नुहुन्छ। कसै कसैलाई अचार यति धेरै मन पर्छ कि उनीहरूलाई यो बिना दिउँसो वा बेलुकाको खाना खान मन नै […]

पूरा पढ्नुहोस्

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

काठमाडाैं, जेष्ठ ४ आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न पनि थाल्छन् । अब प्रश्न उठ्छ कि हरेक दिन अत्याधिक रक्सी पिउने मानिसले अचानक त्यसलाई त्याग्यो भने के हुन्छ ? उसको शरीरमा कस्तो असर पर्ला ? जानकारी लिनुहाेस् । […]

पूरा पढ्नुहोस्

चीनले पाकिस्तानी बैज्ञानिकलाई पनि अन्तरिक्षमा लैजाने

बेइजिङ, जेष्ठ १ चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ । चीनको मानव अन्तरिक्ष एजेन्सीले घोषणा गरे अनुसार पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ। चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड […]

पूरा पढ्नुहोस्

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

वासिंगटन डिसी, बैशाख ३० अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् । चीनसँग ‘ट्यारिफ पज’ को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन । बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी बिरामीहरूले तिर्ने औषधिको […]

पूरा पढ्नुहोस्

अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

काठमाडौं, बैशाख २९   चीन र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध तनाव कम गर्ने उद्देश्यले वार्तालाई विस्तार गर्ने तयारी गर्दा एकअर्का विरुद्ध लगाएका केही भारी व्यापार शुल्कहरू निलम्बन गर्न सहमत भएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा दुई दिने व्यापार वार्तापछि सोमबार दुई देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘राष्ट्रवादी एजेन्डा’ले बढ्दो भारी शुल्कको […]

पूरा पढ्नुहोस्

शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली

काठमाडौं, बैशाख २९   शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ। सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले १००० करोडभन्दा बढी कमाइ गरेको थियो । मिड डेमा एउटा रिपोर्ट प्रकाशित भएको थियो । यशराज फिल्म्सले ‘पठान २’ मा काम […]

पूरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, बैशाख २८ नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो । आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।, जसअनुसार आज कारोबारमा आएका  तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ […]

पूरा पढ्नुहोस्