Sunday, October 11

आर्थिक

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च : राष्ट्र बैंक

काठमाडौँ, माघ ६ देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रु ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले […]

पूरा पढ्नुहोस्

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

थिम्पु, माघ ५ सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार बजेटले पूर्वाधार विकास, सार्वजनिक सेवा र आर्थिक वृद्धिमा केन्द्रित रहेको जनाएको छ । मन्त्रालयले तेह्रौँ पञ्चवर्षीय योजनाको दोस्रो आर्थिक वर्षको विकास लक्ष्य हासिल गर्न […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवमा भोलिबाट राष्ट्रिय लोक तथा दोहोरी प्रतियोगिता, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?

चितवन, माघ ४ उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको दशौं दिन भोलि माघ ५ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । […]

पूरा पढ्नुहोस्

बेसनको पिठोले हटाउँछ अनुहारको दाग, यसरी बनाउनुहोस् फेसप्याक

काठमाडौं, माघ ४ चना (बेसन) को पिठो छालाको हेरचाहको लागि धेरै प्रभावकारी र प्राकृतिक घटक हो। यो शताब्दीयौंदेखि घरेलु उपचारमा प्रयोग हुँदै आएको छ। बेसनको पिठो अनुहारमा राम्ररी लगाउने हो भने यसले दाग धब्बा हटाउन मात्रै होइन, छालासँग सम्बन्धित अन्य धेरै समस्याहरूलाई पनि हटाउन मद्दत गर्छ। चनाले छालाको लागि धेरै तरिकामा फाइदाजनक छ, जस्तै यसले […]

पूरा पढ्नुहोस्

जाडोको राजा तील, यसरी बनाउन सकिन्छ १० परिकार

काठमाडौं, माघ  २ जाडो मौसम तिल खानु सबैभन्दा राम्रो समय हो। तिल पोषक तत्वको खजाना हो, जसमा प्रोटीन, क्याल्सियम, आइरन र स्वस्थ बोसो प्रचुर मात्रामा पाइन्छ। यसले शरीरलाई चिसोबाट बचाउने मात्र होइन, छाला, कपाल र पाचनका लागि पनि निकै फाइदाजनक हुन्छ । तिलको स्वाद पनि अचम्मको हुन्छ र तपाईं यसलाई आफ्नो आहारमा धेरै तरिकामा समावेश गर्न […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवमा भोलि करण परियार र रितु कँडेलको प्रस्तुती, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?

चितवन, माघ १ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको सातौं दिन भोलि माघ २ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । […]

पूरा पढ्नुहोस्

ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ मा उत्साहजनक सहभागिता

चितवन, माघ १ शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीको शैक्षिक मेला ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न भएको छ । आज (मंगलबार) भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा रहेको आफ्नै कार्यालय परिसरमा मेला सम्पन्न भएको हो । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन भएको मेलामा ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको ग्लोबल रिचका […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवमा भोलि हात्ती र भटभटे आउँदै, अरु केके हुँदैछ सांस्कृतिक कार्यक्रम ?

चितवन, पुष २८ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय रुपमा चलिरहेको छ । महोत्सवको पाचौं दिन भोलि पुष २९ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ः४५ बजेपछि अंशु महर्जन (हात्ती) र बेगम नेपाली (भटभटे) को प्रस्तुती रहने छ […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचक २५.४१ अंकले घटयो

काठमाडौं, पुष  २८ नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा रोकिन पुगेको छ । आज ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता […]

पूरा पढ्नुहोस्

सुन तोलामा १६ सयले बढ्यो

काठमाडौं, पुष  २८ नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको […]

पूरा पढ्नुहोस्