आर्थिक
अन्तरिक्षमा फेला परयो, शुक्र ग्रहसँग मिल्दो अर्को ग्रह
काठमाडौं, माघ १७ अन्तरिक्षको खोजकर्ताहरूले जीजे १२१४ बी इनेपोशा नामको नयाँ ग्रह पहिचान गरेका छन् । यस ग्रहले अघिल्लो ग्रह वर्गीकरणलाई चुनौती दिएको छ। पृथ्वीबाट करिब ४७ प्रकाश वर्ष टाढा रहेको यो मन्द ग्रहले रातो बौना ताराको परिक्रमा गरिरहेको छ । यद्यपि यो सुरुमा एक मिनी–नेप्च्यून हो भन्ने सोचिएको थियो, जेम्स वेब स्पेस टेलिस्कोपले यो […]
पूरा पढ्नुहोस्
सुन–चाँदीको भाउ आजपनि घट्यो
कमठमाडौं, माघ १५ नेपाली बजारमा लगातार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५९ हजार २०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार […]
पूरा पढ्नुहोस्
जाडोमा बिना पानी कसरी बलांकेट सफा गर्ने, यो तरिका अपनाउनुहोस्
काठमाडौं, माघ १४ जाडो मौसममा कम्बल अर्थात बलांकेट धुनुअघि धेरै पटक सोच्नुपर्छ । यो तौलमा भारी हुने भएकाले यसलाई धुनु निकै कठिन काम पनि हो । धोएपछि कम्बलको तौल बढ्छ। यस्तो अवस्थामा हामी तपाईलाई केही यस्ता तरिकाको बारेमा बताउन गइरहेका छौं, जसमा तपाईलाई कम्बल सफाइ गर्नका लागि पानीको आवश्यकता नै पर्दैन । अब कुनै ढिलाइ नगरी […]
पूरा पढ्नुहोस्
नेप्से परिसुचक दोहोरो अंकमा घटदा, कारोबारमा पनि भारी गिरावट
काठमाडौं, माघ १० आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ । बिहिवार ३१८ कम्पनिको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो […]
पूरा पढ्नुहोस्
सुनको भाउ तोलामा १९ सयले बढ्यो
काठमाडौं, माघ ९ नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको […]
पूरा पढ्नुहोस्
थली सांस्कृतिक तथा व्यापार महोत्सवमा गायिका सरिता भारतीको प्रस्तुती
काठमाडौँ,माघ ७ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थली चौरमा गत २५ पुसबाट जारी ‘प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१’मा आफ्ना गीत प्रस्तुत गरेर गायिका सरिता भारतीले दर्शकलाई नचाएकी छिन् । शनिबार गायिका सरिता भारतीले महोत्सवमा सहभागी दर्शकहरुलाई आफ्ना गीत संगीत मार्फत छमछमी नचाएकी हुन् । महोत्सवमा शनिबार दिउँसो ३ बजेबाटै सांगीतिक कार्यक्रम सुरु भएको थियो […]
पूरा पढ्नुहोस्
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै
काठमाडौं, माघ ७ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो । जसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको र ५ अर्बको रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गर्न लागेको कार्यालयले जनाएको […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य सामान्य घट्यो
काठमाडौं, माघ ७ नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको […]
पूरा पढ्नुहोस्
नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
काठमाडौं, माघ ७ नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज […]
पूरा पढ्नुहोस्
चितवन महोत्सवमा शिक्षा गोष्ठी : कलेजभन्दा कन्सल्टेन्सी बढी भएकोप्रति चिन्ता व्यक्त
चितवन, माघ ६ चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानी : वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ । उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ । वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको […]
पूरा पढ्नुहोस्




