आर्थिक
‘छावा’ले केही घण्टामै तोड्यो भारतीय ७ फिल्मको रेकर्ड
मुम्बई, फागुन ३ विक्की कौशल अभिनित बहुप्रतिक्षित चलचित्र छावा हिजो भ्यालेन्टाइन डेको अवसरमा हलमा रिलिज भएको थियो । फिल्म हेरेका फ्यानहरुको अधिरता समाप्त भएपछि अहिलेसम्म फिल्म हेर्न नपाउने फ्यानहरुको अधीरता बढेको छ किनभने धेरैजसो समीक्षकले फिल्मलाई निकै राम्रो भनेका छन् । अब यही कारणले ओपनिङ डे कलेक्सनका हिसाबले पनि फिल्मले बक्स अफिसमा राम्रै कमाइ गरिरहेको […]
पूरा पढ्नुहोस्
शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ
काठमाडौं, फागुन २ आजकल धेरैले शाकाहारी खानेकुरा अपनाइरहेका छन्, जुन स्वास्थ्यका लागि पनि फाइदाजनक छ । तर, शाकाहारी हुनुको साथसाथै यो पनि महत्त्वपूर्ण छ कि हाम्रो शरीरलाई आवश्यक सबै भिटामिन र खनिजहरू प्राप्त हुन्छन्। धेरै पटक शाकाहारी खानामा केही तत्वको कमी हुने गरेको देखिन्छ । जसका कारण शरीरमा कमजोरी र रोग लाग्ने खतरा बढ्छ । […]
पूरा पढ्नुहोस्
३४ बर्ष पछि सलमान-अमिरका फिल्म फेरी हलमा रिलिज हुदैँ
मुम्बई, फागुन १ फिल्म निर्माता निर्देशक राजकुमार सन्तोषीको कमेडी फिल्म ‘अंदाज अपना अपना’ यसै वर्षको अप्रिलमा पुनः हलमा रिलिजको लागि तयार भएको छ । फिल्ममा सलमान खान र आमिर खान महत्वपूर्ण भूमिकामा रहेका छन् । रोमान्स र कमेडीले भरिपूर्ण यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको थिएन । तर, सन् १९९४ मा आएको यो […]
पूरा पढ्नुहोस्
‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने
मुम्बई, माघ ३० हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ को सिक्वेलको धेरै माग रहेको छ, जसले पुनः रिलिजपछि बक्स अफिसमा ठूलो कलेक्सन गरिरहेको छ । फ्यानको मागपछि अब फिल्मका निर्माताले पनि सिक्वेलको अपडेट दिएका छन् । जब देखि फ्यानहरुलाई ‘सनम तेरी कसम’ को सिक्वेल आउन लागेको थाहा भयो, उनीहरुको खुसीको […]
पूरा पढ्नुहोस्
यी तीन प्रकारका तेल, जसको प्रयोगले अनुहारमा देखिन्छ चमक
काठमाडौं, माघ ३० हामी अनुहारमा धेरै रासायनिक उत्पादनहरू प्रयोग गर्छौं तर कहिलेकाहीँ छालामा प्राकृतिक चीजहरूको प्रभाव झन बढी राम्रो हुन जान्छ। प्राकृतिक चीजहरूले छालालाई भित्रबाट सुधार्न काम गर्छ, यी छाला सम्बन्धी समस्याहरू कम गर्न प्रभावकारी हुन्छन् र छालालाई केमिकलले हुने क्षतिबाट बचाउँछ। यहाँ उल्लेख गरिएको तेलहरू तिनीहरूको एन्टी एजिंग गुणहरूको लागि परिचित छन्। यी तेलबाट […]
पूरा पढ्नुहोस्
हरेक बिहान कालो कफी कस्ता व्यक्तिले पिउनु हुँदैन ? जान्नुहोस्
काठमाडौं, माघ २८ बिहान उठेपछि कालो कफी पिउने बानी हुने धेरै मानिसहरु छन् । वास्तवमा एनर्जी लेभल बढाउनका लागि मानिसहरु हरेक बिहान कालो कफी पिउन रुचाउँछन् । तर, हरेक बिहान ब्ल्याक कफी पिउनु पर्छ कि पर्दैन भन्ने बहस जरूरी छ। अहिलेको लागि सबैभन्दा पहिले ब्ल्याक कफी पिउनुका फाइदाहरू र हानिहरू के हुन् र कुन–कुन व्यक्तिहरूले हरेक […]
पूरा पढ्नुहोस्
टि-ब्यागको चिया खानेलाइ क्यान्सारको खतरा बढीः अनुसन्धान
काठमाडौं, माघ २६ अहिलेको समयमा ‘टी ब्याग’ को चलन निकै बढेको छ । सामान्य चियापसल देखि होटलसम्म सबै ठाउँमा टि ब्यागबाट चिया दिने गरिएको छ । तर, भर्खरैको अनुसन्धानले पत्ता लगाएको छ कि टि ब्यागमा लाखौं हानिकारक माइक्रो प्लास्टिकहरू हुन्छन्, जसले क्यान्सरको जोखिम निम्त्याउँने देखिएको छ । यसले हाम्रो स्वास्थ्यलाई मात्र हानि पुर्याउँछ। यसले धेरै प्रकारका […]
पूरा पढ्नुहोस्
एक महिनासम्म बिहानै जौंको पानी पिउनुहोस, हुनेछ दर्जन फाइदा
काठमाडौं, माघ २३ स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै महत्त्वपूर्ण छन्। यी मध्ये एउटा भनेको बिहान खाली पेटमा जौको पानी पिउनु पनि हाे । जौ एक पौष्टिक अन्न हो, जुन पुरातन समय देखि स्वास्थ्य लाभ प्राप्त गर्न को लागी प्रयोग गरिन्छ । जौको पानीले शरीरलाई डिटक्सिफिकेसन मात्र होइन्, धेरै रोगबाट पनि बचाउँछ । […]
पूरा पढ्नुहोस्
अमेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ ?
काठमाडौ, माघ २० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको छ । आज एक अमेरिकी डलरको खरिददर […]
पूरा पढ्नुहोस्
जाडोमा केरा खाँदै हुनुहुन्छ ? कम्तिमा यो जानकारी राख्नुहोस्
काठमाडौं, माघ १९ चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले फाइदा हुनेछ ? सदैक चर्चाको विषय बन्छ । फलफूल, विशेषगरी केरा खाँदा मनमा शंका उत्पन्न हुन्छ । मानिसहरु बिहान, दिउँसो र बेलुका केरा खाने कुरा गर्छन् कि यस समयमा […]
पूरा पढ्नुहोस्




