आर्थिक
६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?
काठमाडौं, फागुन १६ शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय […]
पूरा पढ्नुहोस्
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
काठमाडौं, फागुन १६ नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) ०८१÷८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको विनिमयदर
काठमाडौ, फागुन १६ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार एक अमेरिकी डललको खरिददर १३९ […]
पूरा पढ्नुहोस्
साल्ट ट्रेडिङको चैत ११ गते एजीएम बस्दै
काठमाडौं, फागुन १५ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चैत ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ । सभा र लाभांश वितरण प्रयोजनका लागि […]
पूरा पढ्नुहोस्
सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से
काठमाडौं, फागुन १५ कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै बिहीबार सेयर बजारमा हरियाली छाएको हो । आज सेयर बजार ४९.१५ अंकले बढेर परिसूचक २८१५ बिन्दुमा पुगेर रोकिएको छ । दुई करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब […]
पूरा पढ्नुहोस्
अशोक शर्माको फिल्म ‘डबल ट्रिपल’ अर्को ईतिहास रच्ने गरी आउने तयारीमा
काठमाडौं, फागुन १४ नेपाली चलचित्र जगतका जाने मानेका हस्ती, आफैमा अबल दर्जाको लोकप्रिय कलाकार, निर्माता, निर्देशक, दर्जनौँ सुपर हिट चलचित्रका प्रस्तोता अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दशैंको फूलपातीको दिन रिलिज हुने भएको छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, […]
पूरा पढ्नुहोस्
१३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु: १७ देशका ४९ फिल्म सहभागी
काठमाडौं, फागुन १० कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा यो महोत्सव शुक्रबारबाट आईतबारसम्म जारी रहनेछ । यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र […]
पूरा पढ्नुहोस्
अमेरिकी डलरकाे भाउ स्थिर, युराे घट्याे
काठमाडौ, फागुन ८ नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर स्थिर रहेको छ । आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ […]
पूरा पढ्नुहोस्
चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउँन थाल्याे ‘डिप सि स्टेशन’
बेइजिङ, फागुन ६ चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ। अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुदैँछ । वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ । वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो। तर, […]
पूरा पढ्नुहोस्
यो हो विश्वको सबैभन्दा महंगो याट, जसमा छ १ लाख किलो सुन र प्लेटिनियम
काठमाडौं, फागुन ४ विश्वको सबैभन्दा महँगो याटको नाम हिस्ट्री सुप्रिम हो । यसको मूल्य र यसमा उपलब्ध विलासी सुविधाहरूले यसलाई विश्वको सबैभन्दा महँगो याटको दर्जा दिन्छ। यो याट करिब ३.८ बिलियन पाउण्डको लागतमा निर्माण गरिएको हो । यस नौकाका सामानहरूले विलासिता र विशिष्टताको संयोजन झल्काउँछ। रिपोर्टका अनुसार यो याटका मालिक १०१ वर्षीय मलेसियाली व्यापारी रोबर्ट कुओक […]
पूरा पढ्नुहोस्




