आर्थिक
अमेरिकी डलरको भाउमा वृद्धि, अन्यको अवस्था कस्तो छ ?
काठमाडौ, फागुन २३ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ २५ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर […]
पूरा पढ्नुहोस्
नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनस सेयर सूचीकृत
काठमाडौं, फागुन २२ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार […]
पूरा पढ्नुहोस्
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरकाे भाउ घट्याे
काठमाडौ, फागुन २२ नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ ४९ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर […]
पूरा पढ्नुहोस्
सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति
काठमाडौँ, फागुन २० सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ । संघ र सरकारबीच ५ बुँदे सहमतिभएसंगै ग्यासको मुल्य बढ्ने भएको हो । मंगलबार भएको वार्तापछि ग्यासमा १२ […]
पूरा पढ्नुहोस्
आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौँ, फागुन २० आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन […]
पूरा पढ्नुहोस्
छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं, फागुन १९ छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसको प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४४५ रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ […]
पूरा पढ्नुहोस्
अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल
काठमाडौ, फागुन १८ अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरुलाई […]
पूरा पढ्नुहोस्
अर्थ समितिको बैठक बस्दै
काठमाडौ, फागुन १८ आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
पूरा पढ्नुहोस्
आज अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको अवस्था कस्तो छ ?
काठमाडौ, फागुन १८ नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ ४७ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार एक अमेरिकी डललको खरिददर […]
पूरा पढ्नुहोस्
बाथरुममा राखिएका यी ३ चिजले बनाउन सक्छ रोगी
काठमाडौं, फागुन १७ हामीले बाथरूमलाई सधैं सफा र कीटाणु मुक्त राख्नुपर्छ। बाथरुममा केही यस्ता चिज हुन्छन्, जसले रोग निम्त्याउन सक्छ तर, घरको सबैभन्दा सफा ठाउँ बाथरुम हो र सबैभन्दा प्रदूषित ठाउँ पनि बाथरुम हो । यदि यहाँ राखिएको पानी खुला राखियो भने त्यसमा कीटाणुहरु बढ्न थाल्छन् । बाथरुम नियमित सफा गरिएन भने यसले रोग पनि […]
पूरा पढ्नुहोस्




