Saturday, October 10

आर्थिक

साउन १ अघि खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर नलाग्ने

काठमाडौं, साउन ११ आन्तरिक राजस्व विभागले २०८३ साउन १ गतेअघि खपत भएको विद्युत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै यस विषयमा उपभोक्ता र व्यवसायीबीच देखिएको अन्योल हटाएको हो । विभागका अनुसार आर्थिक ऐन, २०८३ ले विद्युत सेवामा अन्तिम उपभोक्ताबाट पाँच प्रतिशत र अन्य उपभोक्ताबाट १३ प्रतिशत मूल्य […]

पूरा पढ्नुहोस्

कोरियामा म्यानपावरमार्फत नै सिपयुक्त श्रमिक पठाउने बाटो खुल्यो

काठमाडौँ, असार २२ दक्षिण कोरियामा ई–७ भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुला भएको छ । उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा, श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले हालै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै […]

पूरा पढ्नुहोस्

नेप्सेमा आज गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ, असार १९ नेप्से आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक अन्य […]

पूरा पढ्नुहोस्

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, असार १७ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेल र एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजल-मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले घटाएको छ भने आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन […]

पूरा पढ्नुहोस्

अर्थ समितिको बैठक आज बस्दै

काठमाडौँ, असार १६ आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ । अपराहन्न ४ बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ भने उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने समेत कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

पूरा पढ्नुहोस्

सुनचाँदीको मुल्य आज कति पुग्यो ?

काठमाडौँ, असार १२ नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज […]

पूरा पढ्नुहोस्

आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौँ, असार १० नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको भाउ तोलाको ३६ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी […]

पूरा पढ्नुहोस्

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति , जुन १९ तारिख हस्ताक्षर हुने

काठमाडौँ, असार १ संयुक्त राज्य अमेरिका र इरानबीच विगत तीन महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने र विश्वकै महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मोज’ पुनः सञ्चालनमा ल्याउने ऐतिहासिक सहमति भएको छ। सम्झौताले विगत केही महिनादेखि मन्दी र ऊर्जा सङ्कटको सामना गरिरहेको विश्व अर्थतन्त्रलाई ठूलो राहत दिने संकेत गरेको छ। मुख्य मध्यस्थकर्ता मुलुक पाकिस्तानका अनुसार आगामी शुक्रबार […]

पूरा पढ्नुहोस्

बजेट भाषण शुक्रबार अपराह्न ४ बजे संयुक्त संसदमा हुने

काठमाडौँ, जेठ १४ आगामी आर्थिक वर्षको बजेट शुक्रबार सार्वजनिक हुने भएको छ । हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले यही शुक्रबार बजेट ल्याउन लागेको हो। यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट […]

पूरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था संशोधन, अब दैनिक रूपमै सुविधा पाइने

काठमाडौं, जेठ १३ नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाको समय घटाएको छ । केन्द्रीय बैंकले आजदेखि दैनिक स्थायी निक्षेप सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । बैंकले आइतबार, मंगलबार र बिहीबार उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधा अब दैनिक गर्न सकिने सुबिधा दिएको हो । सरकारले शनिबार र आइताबार सार्वजनिक विदा कायम गरेपछि केन्द्रीय बैंकले […]

पूरा पढ्नुहोस्