Tuesday, October 13

आर्थिक

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौं, असोज ६ नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज इस्टर्न […]

पूरा पढ्नुहोस्

प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स २०८१ को तयारी अन्तिम चरणमा

चितवन, असोज ६  चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा हुन लागेको ‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी बारे आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि […]

पूरा पढ्नुहोस्

घरजग्गा वर्गीकरण व्यवहारिक र बैज्ञानिक नभए शंशोधन गर्न सकिन्छ : महानगर

चितवन, असोज ४ गत भाद्र १२ गते भरतपुर महानगरपालिकाको भु उपयोग कार्यान्वयन समिति र भुउपयोग परिषदको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाए पश्चात भरतपुर महानगरपालिकामा पनि ज्ञापन पत्र बुझाएका छन । जग्गा व्यवसायी तथा लेखापढी कानुन व्यवसायी संघका प्रतिनिधि सहितको टोलीले आज शुक्रबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख […]

पूरा पढ्नुहोस्

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं, असोज ४ असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरबाट फिल्मको कथावस्तु बुझ्न सकिन्छ । साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, […]

पूरा पढ्नुहोस्

नेपाल जेसीज क्षेत्र ‘ख ’ को सम्मेलन भोलिदेखि भरतपुरमा हुदैँ

चितवन, असोज ३ नेपाल जेसीज क्षेत्र (ख) सम्मेलन भोलिदेखि चितवनको भरतपुरमा हुने भएको छ ।दुईदिनसम्म चल्ने सम्मेलन भरतपुर ९ स्थित फोर सिजन पार्टी प्यालेसमा हुने आज बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । गीतानगर जेसीजको आतिथ्यतामा हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नुहुने जानकारी दिएको छ । असोज ५ […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, असोज ३ नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको […]

पूरा पढ्नुहोस्

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

काठमाडौं, असोज ३ संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो। अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क […]

पूरा पढ्नुहोस्

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ, असोज २ नेप्सेमा आज ४ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से ४ अङ्कले घटेर २५७६. ७६ विन्दुमा रोकिएको हो । आज ३२० कम्पनिको कारोबार हुदा एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज कालिका […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ, असोज २ नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य […]

पूरा पढ्नुहोस्

भरतपुरमा आजदेखि बडादशैं जुत्ताचप्पल व्यापार मेला –२०८१ शुरु

चितवन, असोज १ पर्व मेला २०८१ अन्तर्गत चितवन उद्योग संघको आयोजना र वेश ग्लोबल प्रा.लि.को सह–आयोजनामा वडा दशैं स्वदेशी जुत्ता चप्पल व्यापार मेलाको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत गर्नुभएको मेलामा बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्ग प्रमुख अतिथि रहनुभएको […]

पूरा पढ्नुहोस्