आर्थिक
नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार
काठमाडौँ, भाद्र ३१ नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज आत्मनिर्भर […]
पूरा पढ्नुहोस्
नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार
काठमाडौँ, भाद्र ३० नेप्सेमा आज ५० अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा ५०.७३ अङ्कले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ । आज ३२४ कम्पनिको कारोबार हुदा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज रिभर फल्स […]
पूरा पढ्नुहोस्
निगमले घटायो इन्धनको मुल्य
काठमाडौँ, भाद्र ३० नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा […]
पूरा पढ्नुहोस्
चीन र माल्दिभ्सबीच ऋणसम्बन्धि सम्झौता
काठमाडौँ, भाद्र ३० चीन र माल्दिभ्सबीच ऋण बारे अर्को सम्झौतामा हस्ताक्षर भएको छ । यसमा माल्दिभ्सलाई थप ऋण दिने सहमति भएको छ । तर, ऋणको रकम भने खुलाइएको छैन । पीपुल्स बैंक अफ चाइना र माल्दिभ्सको आर्थिक विकास मन्त्रालयबीच भएको सम्झौताअनुसार चीन र माल्दिभ्सले प्रत्यक्ष लगानी प्रवर्द्धन गर्न र स्थानीय मुद्रामा कारोबार गर्न सक्नेछन्। यो […]
पूरा पढ्नुहोस्
चितवनमा वडा दशैं जुत्ता चप्पल व्यापार मेला र काडा अटो शो २०८१ हुने
भरतपुर, भाद्र २९ चितवन उद्योग संघले विभिन्न वस्तुगत तथा विषयगत संघहरुसँगको सहकार्यमा विजया दशमी लगायतका पर्वहरुलाई लक्षित गरी पर्वहरुमा बढी खपत हुने दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ताचप्पल लगायतका वस्तुहरुको बिक्री वितरण एउटै छानामुनी गर्ने उद्देश्यका साथ चितवन प्रदर्शनी केन्द्रमा पर्व मेला २०८१ आयोजना गर्न लागेको हो । मेला अन्तर्गत बेस ग्लोबल प्रा.लि.को सहकार्यमा मिति २०८१ […]
पूरा पढ्नुहोस्
पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक सम्पन्न
काठमाडौँ, भाद्र २९ एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका छन् । स्पेसवाकको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो । निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो स्पेसवाक हो । पोलारिस डन मिसन १० सेप्टेम्बरमा सुरु भएको थियो । यस मिसनमा ४ जना अन्तरिक्ष […]
पूरा पढ्नुहोस्
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
काठमाडौँ, भाद्र २८ नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो । योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना […]
पूरा पढ्नुहोस्
सुनको मुल्यमा नयाँ रेकर्ड
काठमाडौँ, भाद्र २८ नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो । यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन […]
पूरा पढ्नुहोस्
गैंडाकोटमा आजदेखि नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन हुदैँ
गैंडाकोट, भाद्र २८ नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन आजदेखि नवलपुरको गैंडाकोटमा हुने भएको छ । सम्मेलनमा कुल एक हजार भन्दा बढी जेसीज युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । नारायणी नदी किनारस्थित नारायणी रिसोर्टमा सम्मेलन दुईदिन सम्म चल्नेछ । यस सम्मेलनले गैंडाकोटको पर्यटन प्रवद्र्धनमा समेत टेवा टेवा पुग्ने सम्मेलन निर्देशक गोकुल सापकोटाले बताउनुभयो । उहाँले […]
पूरा पढ्नुहोस्
सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
काठमाडौँ, भाद्र २७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाईको क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्याएकाले बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै […]
पूरा पढ्नुहोस्




