आर्थिक
मल र सिंचाई बिना धानको बीउ सुक्न थाले, अझै सरकार जिम्मेवार छैन: प्रचण्ड
काठमाडौं, असार ३० संसदमा आज भएको विशेष सम्बोधनका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भिर नभएको बताए । उनले रोपाईंको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको सरकारले गम्भीर लापरवाही गरेको आरोप लगाए। ‘मेरो […]
पूरा पढ्नुहोस्
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
मुम्बई, असार ३० बलिउड स्टार अजय देवगनको बहुप्रतिक्षित एक्सन कमेडी ड्रामा, सन अफ सरदारः २ जुलाई २५ मा रिलिज हुने तयारीमा छ। निर्माताहरूले जुलाई ११ मा आधिकारिक ट्रेलर सार्बजनिक गरेका थिए, जसले छिट्टै अनलाइनमा लोकप्रियता हासिल गरेर नयाँ रेकर्ड कायम गरेको छ । पहिलो २४ घण्टामा, ट्रेलरले दुई च्यानलहरूमा मध्ये यु टयुबमा २८.७० मिलियन भ्यूज कमाउन […]
पूरा पढ्नुहोस्
तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन, याे हाे सही तरिका
काठमाडौं, असार ३० अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो। अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । […]
पूरा पढ्नुहोस्
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
मुम्बई, असार २९ क्रिकेट र बलिउडको सम्बन्ध निकै पुरानो हो । क्रिकेटरले अभिनेत्रीसँग विवाह गरेको धेरै उदाहरण छन् । जसमा विराट कोहली–अनुष्का शर्मा, केएल राहुल–आथिया शेट्टी जस्ता क्रिकेटरहरू छन्। शाहरुख खान र प्रीति जिन्टा जस्ता केही बलिउड सेलिब्रेटीहरू पनि क्रिकेट टोलीको मालिक छन्। यी सेलिब्रेटीहरू महत्वपूर्ण क्रिकेट खेलहरूमा पनि स्टेडियममा देखिने गर्छन्। आमिर खान पनि […]
पूरा पढ्नुहोस्
बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
काठमाडौं, असार २९ वर्षायामले गर्मीबाट राहत त ल्याउँछ तर यस समयमा आद्रतासँगै आर्द्रता पनि हुन्छ, जसले स्वास्थ्यमा असर गर्ने मात्र होइन, छालासम्बन्धी समस्या पनि चाँडै देखिन थाल्छन्। यस समयमा फंगल संक्रमण र दागहरू देखिन सक्छन् । यस बाहेक डण्डीफोर, पिम्पल र चिलाउने दागले अनुहारको सौन्दर्य घटाउँछ। तैलीय छाला भएका मानिसहरूका लागि यो सिजन अझ चुनौतीपूर्ण […]
पूरा पढ्नुहोस्
यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
पटना, असार २९ आजको समयमा भोजपुरी सिनेमा ठूलो उद्योग बनेको छ । पूरै भारतीय फिल्म उद्योगमा यहाँका स्टारहरूको चर्चा हुने गर्दछ। खेसरीलाल यादव होस् वा पवन सिंह, उनले हिन्दी सिनेमाका लागि धेरै रेकर्डहरू बनाइरहेका छन्। भोजपुरीमा पनि धेरै उत्कृष्ट फिल्महरू बनिरहेका छन्, जसलाई मानिसहरूले हेर्न रुचाउँछन्। यहाँका फिल्मको बजेट निकै कम भएकाले लागत पनि कम […]
पूरा पढ्नुहोस्
चालु आवको बजेट निकासा गर्ने अन्तिम दिन आज
काठमाडौँ, असार २५ आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता […]
पूरा पढ्नुहोस्
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
काठमाडौँ, असार २४ बर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार ९ नेपाली सेना, ३ प्रहरी र ६ चिनियाँ गरी १८ जना बेपत्ता रहेका छन् । अहिलेसम्म एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
काठमाडौँ, असार १८ राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ । बुधबार राष्ट्रिय सभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित गरेको थियो । प्रतिनिधि सभाले बहुमतले पारित गरेको विनियोजन विधेयक सुझावसहित राष्ट्रिय सभामा पठाइएको […]
पूरा पढ्नुहोस्
सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
काठमाडौं, असार १७ सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाई भएको छ। लामो समयदेखि आकसे वर्षा नभएका कारण जिल्लाभरीमा करीव १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको हो । लामो समयदेखि वर्षा नभएका कारण जिल्लाका ८२ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन । लामो समयदेखि वर्षा नभएको तथा खोतहरुमा सिँंचाइको सुविधासमेत नभएकै […]
पूरा पढ्नुहोस्




