आर्थिक
ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो
मुम्बई, साउन २७ यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ। ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ । अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो ब्यक्त गरेका छन्, […]
पूरा पढ्नुहोस्
सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १३८ रूपैयाँभन्दा माथि
काठमाडौ, साउन १२ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ १३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७३ […]
पूरा पढ्नुहोस्
गत बर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता
नयाँदिल्ली, साउन ११ भारतको राज्य सभामा कति जनाले भारतीय नागरिकता त्यागेका छन् भन्ने तथ्याङ्क परराष्ट्र मन्त्रालयसँग मागिएको थियो । यसको जवाफमा विदेश मन्त्रालयले गत बिहीबार लिखित रूपमा जानकारी दिएको छ कि गत २०२४ मा मात्रै २ लाख भन्दा बढी भारतीयहरूले आफ्नो नागरिकता त्यागेका छन्। यो संख्या गत वर्षको जस्तै भए पनि अघिल्लो वर्षको तुलनामा केही […]
पूरा पढ्नुहोस्
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
सियोल, साउन ४ दक्षिण कोरियामा भारी वर्षाको कारण मृत्युको संख्या १४ पुगेको छ । आपतकालिन निकायकाअधिकारीहरूले भनेका छन कि अधिक मृत्युको डर बढ्दै जाँदा, प्रकोप सुरु भएदेखि थप १२ जना अझै बेपत्ता रहेका छन् । स्थानिय मिडियाले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै गपेयोङको रिसोर्ट सहरमा आइतबार पहिरोले घरहरू र बाढीले बगाउँदा चारजना बेपत्ता भएको जनाएको छ । […]
पूरा पढ्नुहोस्
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
काठमाडौं, साउन ४ वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्। आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत हुनेछ। यो विस्फोट यति उज्यालो हुनेछ कि यसले चन्द्रमा भन्दा १० गुणा बढी प्रकाश फैलाउने छ र केही क्षणको […]
पूरा पढ्नुहोस्
प्रत्येक घरधुरीलाई सेयर बाडँदैछौं: उर्जा मन्त्री
चैनपुर, साउन ३ `म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन, परिणाम देखाउनेछु।” ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ को उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिए। कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारको कार्यकाल पूर्ण हुने दाबी गर्दै, जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता […]
पूरा पढ्नुहोस्
अभिनेता राजेश हमाल कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अनुबन्धित
काठमाडौं, साउन ३ एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ। कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो। कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए। त्यस्तै […]
पूरा पढ्नुहोस्
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
मुम्बइ, साउन ३ फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु (२०११) र अर्को तनु वेड्स मनु (२०१५) को सिक्वेल हो। दुवै फिल्ममा कंगना र माधवनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । अब १० वर्षपछि […]
पूरा पढ्नुहोस्
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
काठमाडौं, साउन १ स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो […]
पूरा पढ्नुहोस्
नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको ४१ करोडको कारोबार
काठमाडौँ, असार ३१ नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४.४६ अंकले बढेर २७६०. १७ विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज सुपर मादी हाइड्रोको […]
पूरा पढ्नुहोस्




