आर्थिक
अफगानिस्तानमा इन्टरनेट सेवा पुनःस्थापित
काठमाडौँ, असोज १६ तालिबान सरकारले दुई दिन पछि अफगानिस्तानमा इन्टरनेट र फोन सेवा पुनःस्थापित गरेको छ । इन्टरनेट सुचारुपछि मानिसहरू सडकमा आएर खुशियाली मनाएका थिए । सेवाहरू बिस्तारै पुनःस्थापित हुँदै गरको र इन्टरनेट निगरानी समूह नेटब्लक्सले आंशिक पुनर्स्थापना भएको बताएको छ । प्रधानमन्त्रीको आदेशमा इन्टरनेट पुनःस्थापित गरिएको थियो । ४८ घण्टाको इन्टरनेट बन्दले व्यवसाय, उडान […]
पूरा पढ्नुहोस्
अर्थमन्त्री खनालसँग बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ
काठमाडौँ, असोज १० नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले शर्मालाई शपथ गराएका हुन् । शर्मालाई असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।
पूरा पढ्नुहोस्
सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान
काठमाडौँ, असोज ९ सरकारले भाद्र २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा गरेर सहयोग आव्हान गरेको छ । क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रिपरिषदको असोज ५ गते आइतबार बसेको बैठकले आन्दोलनबाट […]
पूरा पढ्नुहोस्
नोटबन्दी गर्ने कुनै सोच छैन- अर्थमन्त्री खनाल
विराटनगर, असोज ८ अर्थमन्त्री रामेश्वर खनालले पाँच सय र एक हजार दरका नोटको नोटबन्दी गर्ने हल्लामा सत्यता नभएको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने- यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन । त्यस्तै मन्त्री खनालले […]
पूरा पढ्नुहोस्
दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने
काठमाडौं, भदौं १५ नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध […]
पूरा पढ्नुहोस्
सुन चाँदी दुबैको बढयो मुल्य
काठमाडौं, भदौं ८ आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ । जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । साथै, चाँदीको […]
पूरा पढ्नुहोस्
‘धमाल ४’ को सुटिङ सुरू, अजय देवगन र इशा गुप्ता आगो लगाउन तयार
मुम्बई, भदौं ७ बलिउडकी सबैभन्दा ग्ल्यामरस र बहुमुखी अभिनेत्रीहरू मध्ये एक हुन् – ईशा गुप्ता । उनै गुप्ता फेरि एक पटक ठूलो पर्दामा दर्शकहरूलाई मोहित गर्न तयारी अवस्थामा छिन् र यो पटक उनी अजय देवगन स्टारर कमेडी एक्स्ट्रा ‘धमाल ४’ मा देखिने छिन्, जो इन्द्रकुमारले निर्देशन गरिरहेकी छिन् । पछिल्लो समय अभिनेत्रीले यही महिनाको अन्त्यबाट ‘धमाल […]
पूरा पढ्नुहोस्
अक्षयकुमारको एक फिल्म, जसले लगानी भन्दा १८ गुणा बढी कमायो
मुम्बई, भदौ ६ अक्षय कुमारलाई बक्स अफिसको ‘किंग’ भनिन्छ । उनका फिल्महरूले टिकट विन्डोमा ठूलो नाफा कमाउँछन्। ३४ वर्षको आफ्नो करियरमा अक्षय कुमारले करिब १५० फिल्ममा काम गरेका छन् । यी चलचित्रहरु मध्ये धेरै यस्ता चलचित्रहरु पनि रहेका छन्, जसले आफ्नो बजेट भन्दा कैयौं गुणा बढी नाफा कमाउन सफल भएका छन् । अक्षयको एउटा फिल्म […]
पूरा पढ्नुहोस्
शाहरूखको छोराको बलिउडमा डेब्यु, हेर्नुहाेस् पहिलो पोस्टर
मुम्बई, भदौं ५ बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन् । आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रुपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन् । यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो । अब ‘ब्याड्स अफ बलिउड’को पहिलो पोस्टर पनि सार्वजनिक भएको […]
पूरा पढ्नुहोस्
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
हैदाराबाद, साउन ३० रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठूलो पर्दामा रिलिज भएको छ। यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन्। कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ । यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् । फ्यानहरू रजनीकान्तलाई एक पटक फेरि ठूलो पर्दामा हेर्न उत्साहित भएका छन्, […]
पूरा पढ्नुहोस्




