आर्थिक
नगरवासीहरुको वडामा समान योजना कार्यान्वयनको माग : खैरहनीको सार्वजनिक सुनुवाइ
चितवन, असार ३० चितवनको खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को तेस्रो तथा अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो शुक्रबार सम्पन्न गरेको छ । तेस्रो चौमासिकको कार्यक्रममा नगरवासीहरुले रासायनिक मलको सहज उपलब्धता, वडामा समान विकास, टोल विकास संस्थालाई जिम्मेवार बनाउनुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने, विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्ने, दोहोरो राजस्व तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, ठेलाजन्य व्यवसायलाई करको […]
पूरा पढ्नुहोस्
आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने
काठमाडौं, असार ३० बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यान दिँदै शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् । नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न […]
पूरा पढ्नुहोस्
चितवनमा फिल्मी अवार्ड, चितवनको लागि गौरब : महाप्रबन्धक हरि कार्की ‘लक्की’
चितवन, असार ३० चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीब्र रुपमा अगाडी बढेको छ । चितवनमा लक्की मिडिया हाउस चितवनले पहिलो पटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दैछ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टीम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रम पश्चात अहिले देशका मुख्य शहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका […]
पूरा पढ्नुहोस्
नगरबासीहरुलाई दिने सेवालाई सहज र पारदर्शी बनाउन सुझाव : कालिकाको सार्वजनिक सुनुवाई
चितवन, असार २९ चितवनको कालिका नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई हिजो बिहीवार सम्पन्न गरेको छ । उपभोक्तालाई दिने सेवालाई सहज र पारदर्शी बनाउन कालिका नगरपालिकालाई स्थानीय नगरबासीहरुले सुझाव दिनुभएको थियो । कालिका नगरपालिकाले वडा न.३ को परिसरमा आयोजना गरेको तेश्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले यस्तो सुझाव दिनुभएको […]
पूरा पढ्नुहोस्
आजदेखि प्रदेश र स्थानीय तहका खाता रोक्का
काठमाडौं, असार २५ सोमबारदेखि प्रदेश सरकार र स्थानीय तहका खाता रोक्का भएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश र स्थानीय तहले सोमबारदेखि एक सातासम्म प्रणालीबाट कुनै पनि रकम भुक्तानी गर्न पाउँदैनन् । आइतबार राति १२ बजेपछि प्रदेश र स्थानीय तहको प्रणालीबाट असार मसान्तसम्मका लागि भुक्तानी रोक्का गरिएको हो । आइतबारको मितिमा काटिएका चेक बाहेक […]
पूरा पढ्नुहोस्
बिहान नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
चितवन, असार २४ नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध भएको छ । सडकखण्डको कालीखोलामा गएको पहिरो पन्छाएर राती १ बजे सडक खुलाइएपनि बिहान साढे ४ देखि पुनः अवरुद्ध भएको हो । तीन नम्बर पुलमा पहिरो खसेपछि बिहानदेखि सडक पुन अवरूद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार राती सडक खुलाएर रोकिएका सवारी साधन पठाउने वित्तिकै […]
पूरा पढ्नुहोस्
दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवन, असार २४ पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको छ। नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो। अहिले रोकिएका सवारीसाधन र […]
पूरा पढ्नुहोस्
बैंक तथा बित्तिय संस्था आज शनिबार पनि खुल्ने
काठमाडौं, असार २३ नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो […]
पूरा पढ्नुहोस्
नारायणगढको प्रिमियर अटो ट्रेडर्समा अपग्रेडेड र अपडेटेड एनएस १६० र २०० लन्च
चितवन, असार २२ नेपालमै सर्वाधिक बिक्री हुने बजाज कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल चितवनमा लन्च गरिएको छ । नारायणगढको सहिदचोकस्थित प्रिमियर अटो ट्रेडर्सले आज (शुक्रबार) एक कार्यक्रमकाबीच १६० एफआई एबिएस युएसडी र २०० सिसीको एफआई एबिएस बिएस सिक्स अपग्रेडेड र अपडेटेड एनएस सिरिजका दुई मोडलको बाइकको बिक्री प्रारम्भ गरिएको हो । यससँगै शोरुममा यी दुबै मोडलका बाइकहरुको […]
पूरा पढ्नुहोस्
आज बागमती प्रदेश सभामा बजेट पारित हुने
काठमाडौं, असार २१ बागमती प्रदेशसभा बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बाँकी रहेका मन्त्रालयगत बजेट शिर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पास गर्नेतयारी गरिएको हो । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रदेशका […]
पूरा पढ्नुहोस्




