आर्थिक
मेलम्ची खानेपानी काठमाडौंमा आपूर्ति बन्द
काठमाडौं, असार २० मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरिएको छ । सरकारले एसियाली विकास बैंक (एडीबी)को सल्लाहमा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरेको हो । जलवायु परिवर्तन र वर्षा यामका कारण जुनबेला पनि बाढी आउन सक्ने भन्दै एडीबीले वर्षायामभरी मेलम्चीको सुरुङ बन्द गर्न खानेपानी मन्त्री महिन्द्र राय यादवलाई सुझाव […]
पूरा पढ्नुहोस्
बढ्याे सुनकाे भाउ
काठमाडौ, असार १८ हिजो आइतबार सुनको भाउ उकालो लागेको छ। हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तोलामा छापावाल सुन १ लाख […]
पूरा पढ्नुहोस्
विनियोजन विधेयकमाथि मन्त्रालयगत रुपमा राष्ट्रियसभा बैठकमा आज छलफल हुने
काठमाडौँ, असार १८ संघीय संसद् भवन नयाँ बानेश्वरमा आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ । यसैगरी बैठकमा बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित
काठमाडौंं, असार १७ प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार […]
पूरा पढ्नुहोस्
हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि : अर्थमन्त्री महत
काठमाडौं, असार १७ अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८०’मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो । मन्त्री महतले सांसदहरुले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताएपनि सरकारले गरिबीको […]
पूरा पढ्नुहोस्
२८ औं स्थापना दिवसमा किसान बचतद्धारा एटीएम सेवाको शुभारम्भ
गैँडाकोट, असार १६ २८ औं स्थापना दिवस अवसर पारेर नवलपुरको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋणसहकारी संस्थाले हिजो शुक्रबारदेखि एटीएम सेवा संचालनमा ल्याएको छ ।संस्थाको प्रधान कार्यालय गैँडाकोट ८ नगरपालिका कार्यालय आगाडी आएको एटीएम सेवाको हिजो शुक्रबार एक कार्यक्रमका बीच किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसे र गैँडाकोट नगरपालिकाका प्रमुख […]
पूरा पढ्नुहोस्
आम जनताको पहुच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत
काठमाडौं, असार १६ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने गरी ल्याइएको दावी गर्नु भएको छ । शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । […]
पूरा पढ्नुहोस्
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन : नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
चितवन, असार १६ नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको […]
पूरा पढ्नुहोस्
विभिन्न कार्यक्रमका साथ आज राष्ट्रिय धान दिवस मनाइँदै
काठमाडौं, असार १५ आज असार १५ गते, देशैभर २०औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइँदै छ । शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी नपर्दा देशैभर रोपाईं प्रभावित भएको छ । उपत्यका, उच्च पहाडी भेग […]
पूरा पढ्नुहोस्
ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मंगोलियाबीच सहमतिपत्रमा हस्ताक्षर
उलानबाटोर (मंगोलिया), असार १५ नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन् । नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको रिसर्च एण्ड डेभलप्मेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्री (Research and Development Institute of Light Industry (RDILI) बीच यस विषयमा […]
पूरा पढ्नुहोस्




