Thursday, October 15

आर्थिक

घट्यो नेप्से २६ अंकले

काठमाडौं, असार ५ पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारको वृृद्धिमा ब्रेक लागेको छ । सोमबार झिनो अंकको करेक्सन आएको बजार मंगलबार दोहोरो अंकले घट्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २६ अंकले ओरालो लागेर २ हजार ६४ कायम भएर थामियो । पछिल्ला तीन कारोबार दिन ५ अर्ब हाराहारी पुगेको कारोबार यसदिन पनि ४ अर्बमाथि […]

पूरा पढ्नुहोस्

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं, असार ५ विगत केही दिनदेखि लगातार बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा हिजो सोमबार सामान्य करेक्सन आएको छ । करिब ३ अंकको गिरावट आएको बजारमा कारोबार रकम भने करिब ५ अर्ब हाराहारीमै भएको नेप्सेले जनाएको छ । हिजो सोमबार ५ उपसूचक हरियो रहँदा विकास बैक समूह सबैभन्दा बढी १ सय ३१ अंकले उकालो लाग्यो […]

पूरा पढ्नुहोस्

विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी : नेपाल राष्ट्र बैङ्क

काठमाडौँ, असार ४ नेपाल राष्ट्र बैङ्कले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो । वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैङ्क र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर […]

पूरा पढ्नुहोस्

अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न सकेन : सन्तोष परियार

काठमाडौं, असार ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताउनुभएको छ । हिजो आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक परियारले संघीयताविरुद्ध खर्चालु भयो भन्ने जस्ता आवाज उठाएर संघीयतामाथि मिथ्या सूचना फैल्याइएको बताउनुभयो । प्रमुख सचेतक परियारले […]

पूरा पढ्नुहोस्

पाँच हजारमा पासपोर्ट उपलब्ध गराउने : राहदानी विभाग

काठमाडौँ, असार २ राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा रु पाँच हजारमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले रु १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि रु पाँच हजारमा उपलब्ध गराउने भएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा […]

पूरा पढ्नुहोस्

रिङरोड आसपासका टिकट काउन्टर आजदेखि हटाउँदै : काठमाडौं महानगरपालिका

काठमाडौं,  असार १ काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउने भएको छ । महानगरपालिकाको बिहीबार बसेको बैठकले असार १ गतेदेखि महानगरपालिका भित्र तथा रिङरोड आसपास रहेका टिकट काउन्टरहरूका बोर्ड हटाउने निर्णय गरेको हो । यत्रतत्र छरिएर रहेका टिकट बुकिङ […]

पूरा पढ्नुहोस्

उत्पादनका आधारमा किसानलाई अनुदान दिन्छौं : अर्थमन्त्री महत

काठमाडौं, असार १ अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ । हिजो बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरुको टोलीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले विगतमा […]

पूरा पढ्नुहोस्

युनिभर्सल थट कन्सल्टले असार २ गते भरतपुरमा ‘करियर गफ’ गर्दै

चितवन, जेठ ३२ युनिभर्सल थट कन्सल्टले असार २ गते ‘करियर गफ’को आयोजना गर्दै छ । प्लस टु सकेर बसेका विद्यार्थीलाई लक्षित गरी करियर गफको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमले विद्यार्थीलाई करियर खोज्न अवसर मिल्ने युनिभर्सल थट कन्सल्ट भरतपुरका प्रबन्ध निर्देशक कृष्णप्रसाद बगालेले जानकारी दिनुभयो । करियर गफमा आइटी विशेषज्ञसँग अन्तरक्रिया, करियर मार्गदर्शन, छात्रवृत्ति […]

पूरा पढ्नुहोस्

उद्योग वाणिज्य संघ–चितवनले दियो घर भाडामा छुट

भरतपुर, जेठ ३१ उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यवसायिक भवनमा वहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवनकोे बुधवार बसेको नियमित १५ औं कार्यसमितिको बैठकले संघको नाममा शहिदचोकमा रहेको व्यावसायिक भवनमा वहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको छ । आर्थिक जटिलताको कारण व्यवसायी आर्थिक समस्यामा […]

पूरा पढ्नुहोस्

असार २ गतेदेखि काठमाडौंमा राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी हुँदै

 काठमाडौं, जेठ ३० नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने मुल उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुँदैछ । आगामी असार २ देखि ५ गतेसम्म काठमाडौं नयाँबजारमा ‘राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८०’ आयोजना हुन लागेको हो । नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास […]

पूरा पढ्नुहोस्