Sunday, October 11

आर्थिक

आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशमा नयाँ बजेटको तयारी गरिँदै

तुलसीपुर, जेठ २ लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “राजस्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पु¥याएको छ, […]

पूरा पढ्नुहोस्

समन्वय वित्त र मौद्रिक नीतिबीच आवश्यक छ : गभर्नर अधिकारी

काठमाडौं, जेठ २ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ । हिजो सोमवार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकार र बजारले […]

पूरा पढ्नुहोस्

दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

काठमाडौं, जेठ १ आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदै छ। मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको एमडीएमएसअनुसार अबदेखि नेपाल भित्रिने मोबाइलको आइएमइआई प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्नेछ। प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको […]

पूरा पढ्नुहोस्

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, बैशाख ३१ साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर एक लाख १० हजार ८ रूपैयाँमै कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमै […]

पूरा पढ्नुहोस्

वैदेशिक रोजगार विभाग : नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति

काठमाडौँ, बैशाख ३० चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति […]

पूरा पढ्नुहोस्

उद्यमशिलता सहायता कार्यक्रम चितवनका तीन क्याम्पसले सञ्चालन गर्ने

चितवन, बैशाख ३० जिल्लामा रहेर व्यवस्थापन संकाय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशिलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, शाहीद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बिश्वबिद्यालय अनुदान आयोगको एनईएचइपी परियोजना अन्तर्गत उद्यमशिलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । बिश्वबिद्यालयले माग गरेको आशयपत्रको मूल्याङ्कंन अनुसार १८ वटा […]

पूरा पढ्नुहोस्

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा सरकारले चाहेको जस्तो छैन : अर्थमन्त्री महत

काठमाडौँ, बैशाख ३० अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको  बताउनुभएको छ । हिजो  शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो ।  उहाँले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरेता […]

पूरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंक : ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने

काठमाडौँ, बैशाख २९ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना बढाउन सकिने भएको हो । यसरी समय बढाउँदा कुनै शुल्क वा हर्जना लाग्ने […]

पूरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंक : नाै महिनामा नौ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ, बैशाख २८ चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रू नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो । गत चैत […]

पूरा पढ्नुहोस्

आज शेयर बजार पुनः ऋणात्मक

काठमाडौं, बैशाख २७ मंगलबार सामान्य अंंकले सकारात्मक रहेको शेयर बजार बुधबार पुनः ऋणात्मक रह्यो । निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको बजार मंगलबार १० अंकले सुधारिएकोमा बुधबार पुनः ओरालो लागेको हो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले ऋणात्मक रही १८ सय ४१ कायम भएर थामियो । बुधबार पनि नेप्से पटक पटक सकारात्मक रहेर […]

पूरा पढ्नुहोस्