Sunday, October 11

आर्थिक

आइएमएफ : नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव

काठमाडौं, बैशाख २७ अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ । नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि आयोजित पत्रकार […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं, बैशाख २६ आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १० हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रूपैयाँले बढेर एक लाख ११ हजार २ रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख […]

पूरा पढ्नुहोस्

नेपाल नागरिक उड्डयन प्राधिकरण : श्री एअरलाइन्सको जहाज उडाउन रोक

काठमाडौं, बैशाख २५ नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ । तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ । उक्त जहाजको ल्यान्डिङ गियरमा गत शनिबार समस्या आएको थियो । सोमबार […]

पूरा पढ्नुहोस्

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आज सम्पन्न

भरतपुर, बैशाख २४ बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्रमा  शुरु भएको सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० को एक कार्यक्रमका बीच समापन गरिएको छ । तीनदिनसम्म सञ्चालन भएको प्रदर्शनीको अन्तिम दिन जिल्लाभित्र र बाहिरी जिल्लाका अवलोकनकर्ताहरुले उत्साहजनक सहभागिता रहेको थियो । प्रदर्शनीको समापनको दिन जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्लाद सापकोटा, […]

पूरा पढ्नुहोस्

सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा छिमेकी जिल्लाहरुबाट आउनेको संख्या बढ्दो

चितवन, बैशाख २४ भरतपुरमा वैशाख २२ गते शुक्रबारबाट सुरु भएको सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको  दोश्रो दिन हिजो  विभिन्न जिल्लाहरुबाट अवलोकनकर्ताहरुले सहभागिता जनाउनुभएको थियो । प्रदर्शनीमा आठबिस नगरपालिकाका दैलेखका नगरप्रमुख लगायतको टोली, बजुं गाउँपालिका, सुनसरीको टोली, पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, गण्डकी प्रदेश उद्योग परिसंघ, घरेलु तथा साना उद्योग कार्यालय सप्तरी र चितवनका प्रमुख जिल्ला अधिकारी […]

पूरा पढ्नुहोस्

संघीय संसदको बजेट अधिवेशन भोलिदेखि

काठमाडौं, बैशाख २३ संघीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले […]

पूरा पढ्नुहोस्

यहि वैशाख २४ गतेदेखि बजेट अधिवेशन

काठमाडौं, बैशाख २० राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले  संसद्को अधिवेशन आह्वान गर्नु भएकाे हाे । मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति […]

पूरा पढ्नुहोस्

यही वैशाख २२ देखि भरतपुरमा हुने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिममा

चितवन, बैशाख २० यही वैशाख २२ देखि २४ गतेसम्म भरतपुरमा  सुरु हुने सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायत १० विदेशी कम्पनीले सहभागिता जनाउने […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिसमक्ष मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश पठाउने सरकारको निर्णय

काठमाडाैं, बैशाख १९ सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश पठाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा […]

पूरा पढ्नुहोस्

चीनसँगको तातोपानी नाका दुईतर्फी सञ्चालनमा

काठमाडौं, बैशाख १९ तातोपानी नाका हिजो सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप हिजो सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । हिजो सोमबार बिहान नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा […]

पूरा पढ्नुहोस्