Friday, October 9

आर्थिक

एक दिने चितवनको ‘एक्सपर्ट एडमिसन डे’मा उल्लेखीय विद्यार्थी सहभागि (फोटोफिचर)

चितवन, चैत्र २ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै   हिजो (बुधबार) ‘एक्सपर्ट एडमिसन डे’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । एक्सपर्टको आफ्नै भवन भरतपुर–१० (होटेल रोयल सेन्चुरी)को पछाडी भएको एक दिने ‘एक्सपर्ट एडमिसन डे’ विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । अष्ट्रेलिया, क्यानडा, […]

पूरा पढ्नुहोस्

बढायो डीडीसीले दूधको मूल्य

काठमाडौं ,चैत्र २ दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा बिहीबारदेखि लागू हुने गरी डीडीसीले लिटरमा ११ रुपैयाँले दूधको मूल्य बढाएको हो । गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । डीडीसीले दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको […]

पूरा पढ्नुहोस्

डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता अपनाइने

चितवन , फागुन २७ चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने […]

पूरा पढ्नुहोस्

कर्जाको ब्याजदर घटाउने : नेपाल बैंकर्स संघ

काठमाडाैं ,फागुन २६ नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । बैंकर्स संघको हिजो (बिहीबार) बिहान बसेको बैठकमा बैंकहरुले ५ प्रतिशत भन्दा बढी प्रिमियम नलिने घोषणा गरेका हुन् । हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए । अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स […]

पूरा पढ्नुहोस्

अतिकम विकसित देशको अध्यक्षको जिम्मेवारी नेपाललाई

काठमाडौं ,फागुन २५ नेपालले अतिकम विकसित देशको ‘कोअर्डिनेसन ब्यूरो’को अध्यक्षको जिम्मेवारी पाएको छ । अतिकम विकसित राष्ट्रहरूको पाँचौ अन्तराष्ट्रिय सम्मेलनमार्फत नेपालले संयोजकको जिम्मेवारी पाएको हो । मार्च ५ देखि कतारको राजधानी दोहामा सुरु भएको सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्युरो’ को अध्यक्षको जिम्मेवारी दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । नेपालले […]

पूरा पढ्नुहोस्

छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक : सभामुख घिमिरे

काठमाडौं ,फागुन २४ सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बचत तथा ऋण सहकारीसँग सम्बन्धित ऐन ल्याउन जरुरी रहेको बताउनुभयो । सभामुख घिमिरेले सम्बन्धित सरोकारवालाहरुले यस सम्बन्धी […]

पूरा पढ्नुहोस्

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ,फागुन २४ आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको  छ। आज चाँदीको मूल्य […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मूल्य आज घट्यो

काठमाडौं ,फागुन २३ आज मंगलबार साताको तेस्रो दिन  सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रूपैयाँले घटेर एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख २ हजार […]

पूरा पढ्नुहोस्

मुलुकमा देखा परेका आर्थिक संकट समाधान गछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं ,फागुन २३ प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्ने बताउनुभएको छ । मुलुकमा देखा परेका आर्थिक संकट समाधानका लागि आफूले केही दिन अघि मात्रै सरोकारवालाहरुसँग छलफल सुरु गरेको र केही दिनभित्र ती समस्याहरुको समाधानको प्रक्रिया अघि बढाउने उहाँको भनाई थियो । मंगलबार सोलुखोला–दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट […]

पूरा पढ्नुहोस्

लघुवित्तका समस्या समाधानका लागि अध्ययन समिति गठन

काठमाडौं ,फागुन २२ नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान खोज्न अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक […]

पूरा पढ्नुहोस्