आर्थिक
चैत्र १ गतेसम्म गैँडाकोटमा सञ्चालन हुने व्यापार महोत्सव २०७९ आजदेखि सुरु
नवलपुर ,फागुन २१ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव २०७९’ सुरु भएको छ । आजदेखि सुरु भएको व्यापार मेलाको नेपाली कांग्रेसका नेता एवं यसै क्षेत्रका सङ्घीय सांसद प्राडा शशांक कोइरालाले उद्घाटन गर्नुभएकाे छ । मेलाको उद्घाटन गर्दै नेता कोइरालाले आफू कृषिमन्त्री भएको अवस्थामा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने […]
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक आजबाट दिउँसो पनि खुल्ने
काठमाडौं , फागुन २१ पुल निर्माणका लागि भित्ता काट्न भन्दै दिउँसोमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारबाट दिउँसोको समयमा पनि चालु रहने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेकाले सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । सो सडकमा पाँच वटा पुल […]
पूरा पढ्नुहोस्
भोलिदेखि चैत्र १ गतेसम्म गैँडाकोटमा सञ्चालन हुने व्यापार महोत्सव २०७९ को तयारी पुरा
नवलपुर ,फागुन २० नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा आइतबारदेखि सुरु हुने ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव २०७९’ को सम्पुर्ण तयारी पूरा भएकोे छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा भोलिदेखि चैत १ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका […]
पूरा पढ्नुहोस्
बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं ,फागुन १९ बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको हाे । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको संगठित आक्रमणको प्रयास भइरहेकाे छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढायो
काठमाडौं ,फागुन १९ सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य वृद्धि गरेको हाे । बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएकाे छ । दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्मा पेश गरेपछि सरकारले मूल्य बढाएकाे हाे […]
पूरा पढ्नुहोस्
नेपाली उत्पादनका जुत्ता चप्पल प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ सुरु
चितवन, फागुन १८ नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ हिजोदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा सुरु भएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम चितवन फुटवयर एक्स्पो’मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् […]
पूरा पढ्नुहोस्
तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने
काठमाडौं ,फागुन १८ इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ । आईओसीले एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो तर, नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ । निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको छ ।
पूरा पढ्नुहोस्
रत्ननगरमा दोस्रो रोजगार मेला २०७९ हुने
चितवन, फागुन १६ रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेछ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका […]
पूरा पढ्नुहोस्
अब सरकारले दिने आकस्मिक बिदामा बैंकहरू खुल्ने
काठमाडौं ,फागुन १२ सरकारले आकस्मिक रुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा फागुन २१ गतेदेखि गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव हुने
गैँडाकोट ,फागुन ११ नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी पूर्वको गैँडाकोटमा यहि फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव आयोजना हुने भएको छ । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव गैँडाकोट २ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने […]
पूरा पढ्नुहोस्




