आर्थिक
हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर लाग्नुपर्छ : मन्त्री श्रेष्ठ
हेटौंडा ,फागुन १० बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले स्वर्णीम इतिहास बोकेको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा कपडा उद्योगको जस्तो अवस्था व्यहोर्न नहुने बताउनुभयो । हेटौंडा सिमेन्ट उद्योगमा रहेका […]
पूरा पढ्नुहोस्
चितवनका प्रशासन र प्रहरी कार्यालय प्रमुखहरूलाई उवासंघ-चितवनद्वारा स्वागत
चितवन , फागुन ९ उद्योग वाणिज्य संघ–चितवनले हिजो (सोमबार) संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर चितवन नं. १७ गणका प्रमुखलाई संयुक्त रूपमा स्वागत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी […]
पूरा पढ्नुहोस्
आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड १५ दिन दिउँसोको समयमा बन्द हुने
काठमाडौँ ,फागुन ६ आज (शनिबार) देखि १५ दिन दिउँसोको समयमा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द गरिने भएको छ । चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी […]
पूरा पढ्नुहोस्
समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन : मन्त्री पाण्डे
चितवन, फागुन ६ समयमै काम सम्पन्न गर्न सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । हिजो(शुक्रवार) भरतपुरमा भएको निर्माण व्यवसायी संघ चितवनको २९औँ बार्षिक साधरण सभामा बोल्दै मन्त्री पाण्डेले सहरी विकास मन्त्रालय अन्तरगत भएका योजनाहरुको रकम नरोक्ने भन्दै व्यवसायीलाई समयमा काम सम्पन्न गर्न अनुरोध गर्नुभएको हो । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि […]
पूरा पढ्नुहोस्
सहकारी महासंघको व्यक्तिगत बचतको सीमाप्रति आपत्ति
काठमाडौं ,फागुन ५ राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन, २०७४ संशोधन प्रस्तावमा व्यक्तिगत बचतमा सीमा तोक्ने दफा खारेज गर्न माग गरेको छ । महासंघले हिजो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सम्पती शुद्धीकरणसँग सम्बन्धित ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सहकारी ऐन, २०७४ मा संशोधन प्रश्तावमा व्यक्तिगत वचतको सीमा तोक्ने दफा खारेज गर्न माग गरेको हो । महासंघले […]
पूरा पढ्नुहोस्
भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची
काठमाडौं ,फागुन ५ पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ ९७ पैसा र डिजलमा ६ रुपैयाँ ४० पैसा घटेको निगमले जनाएको हो । यसअघि मूल्य बढेर आएसंगै निगमले पेट्रोल र डिजलको मूल्य बढाएको थियो । यस अघि घाटामा रहेको निगम नयाँ मूल्यसूचीपछि […]
पूरा पढ्नुहोस्
एकल बिन्दुमा व्याजदर कायम गर्न नसकिने : अध्यक्ष केसी
काठमाडौं ,फागुन ४ तत्काल एकल बिन्दुमा व्याजदर कायम गर्न नसकिने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताउनुभएको छ । हिजो (बुधबार) नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आर्थिक सूचकहरुमा देखिएको सुधारले बिस्तारै व्याजदर घट्ने अवस्था देखिएपनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताउनुभएको हो । उहाँले पछिल्लो समय […]
पूरा पढ्नुहोस्
मुद्रास्फीति सर्वेक्षणको नतिजा राष्ट्र बैंकद्वारा सार्वजनिक
काठमाडौं ,फागुन ३ चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नेपाल राष्ट्र बैंकले नतिजा सार्वजनिक गरेको छ । गत पुषको अन्तिम साता २ हजार १० जनामा गरिएको सर्वेक्षणमा ८४ प्रतिशत बढी उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि दोहोरो अंकमा पुग्ने हुने आकलन गरेका छन् । जसमा ९२ प्रतिशत उत्तरदाताले आगामी […]
पूरा पढ्नुहोस्
शेयर बजारको ओरालो यात्रा आज पनि
काठमाडौं ,फागुन ३ आज बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । निराशाजनक मौद्रिक नीतिका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन । यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि जारी रह्यो । बुधबार १३ अंकले ओरालो लागेको बजारमा अरु दिनको तुलनामा कारोवार रकम पनि घटेको छ […]
पूरा पढ्नुहोस्
शेयर बजारमा आज १६ अंकको गिरावट
काठमाडौं ,फागुन २ आज मंगलबार शेयर बजारमा ओरालो लाग्ने क्रम पनि जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले घटेर २१ सय ५ मा थामियो । कारोबार पौने २ अर्बमा खुम्चियो । घटेको बजारमा पनि युनिलिभरका लगानीकर्ताले ६ प्रतिशत बढी कमाए । उत्पादनमूलक समूह दोहोरो अंकले बढेबाहेक बाँकी सबै समूह राताम्मे रहे । […]
पूरा पढ्नुहोस्




