Friday, October 9

आर्थिक

चालु आर्थिक वर्षको सात महिनामा ३७ प्रतिशत बजेट खर्च

काठमाडाैं ,फागुन १ चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले रू ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४ दशमलव ९२ प्रतिशत बराबर छ […]

पूरा पढ्नुहोस्

‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजक एसवन होम्स

चितवन , फागुन १ ‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजकका रुपमा एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको […]

पूरा पढ्नुहोस्

सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू :नेपाल राष्ट्र बैंक

काठमाडौं ,फागुन १ आज सोमबार नेपाल राष्ट्र बैंकले  सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ। आज बिहान १० बजेदेखि १ ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि […]

पूरा पढ्नुहोस्

ऐजुकेशन एण्ड माइग्रेसन कर्नर चितवनको शैक्षिक मेला आज सम्पन्न (फोटोफिचर)

चितवन ,माघ २९ ऐजुकेशन एण्ड माइग्रेसन कर्नर चितवनको बृहत शैक्षिक मेला २०२३ आज (आईतबार) सम्पन्न भएको छ । कर्नर चितवनको  भवन कमलनगर चोक ,नारायणगढमा  भएको ‘ शैक्षिक मेला २०२३ ’मा  विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । शैक्षिक मेला कार्यक्रम विहान १० बजेदेखि दिउँसो ५ बजेसम्म चलेको थियो । कर्नरका निर्देशक सुनिल उप्रेतीले मेला उच्च शिक्षा […]

पूरा पढ्नुहोस्

दोश्रो दिनमा अवलोकन गर्नेको भीड : पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी

प्रदिप परियार  चितवन , माघ २९ चितवन प्रदर्शनी केन्द्र भरतपुरमा माघ २७ गतेदेखि शुरु भएको कृषि सँग सम्बन्धी बृहत पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरुको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरुप कार्य पूरा भएको आयोजक संस्था मिडिया स्पेश सोलुसनका प्रबन्ध […]

पूरा पढ्नुहोस्

सिडिओलाई दूधको मूल्य बढाउन माग गर्दै किसानको ध्यानाकर्षण पत्र

चितवन , माघ २८  हिजो शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीहरुले ध्यानाकर्षण पत्र बुझाउनुभएकाे हाे । उहाँहरुले प्रजिअ पौडेललाई जिल्ला प्रशासन कार्यालयमै गएर उक्त ध्यानाकर्ष पत्र  बुझाउनुभएकाे थियो । संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन […]

पूरा पढ्नुहोस्

पर्यटकको केन्द्र , मनै लोभ्याउने रिसोर्ट : लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट

चितवन ,माघ २७ चितवन देशकै प्रमुख पर्यटकीय गन्तव्य हो । चितवनमा पर्यटकलाई आकर्षण गर्ने दर्जनौं पर्यटकीय स्थलहरु छन् । पर्यटन प्रवर्द्धनका लागि यहाँ धेरै रिसोर्ट तथा रेष्टुराँहरू पनि खुलेका छन् । ति रिसोर्ट तथा रेष्टुराँहरूले पनि पर्यटकलाई आकर्षित गरिरहेका छन् । यही मध्येको एक हो लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट । भरतपुर महानगरपालिका ६ […]

पूरा पढ्नुहोस्

कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रदर्शनीले कृषकहरुलाई प्रविधिमैत्री बनाउन सहयोग : शाह

प्रदिप परियार चितवन,माघ २७ मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीकोे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । प्रदर्शनीको अवलोकन गर्दै कार्यक्रमका प्रमुख व्यक्तित्व नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्री  ज्वाला […]

पूरा पढ्नुहोस्

कसिलो मौद्रिक नीति आएको : प्रवक्ता भट्ट

काठमाडौं ,माघ २७ राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा भविष्यमा आउनसक्ने असहजता र मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले  बताउनुभएको छ । शुक्रबार राष्ट्र बैंकका प्रवक्ता भट्टले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले व्यवस्था गरेका नीतिका विषयमा कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले […]

पूरा पढ्नुहोस्

प्रदर्शनीको सम्पूर्ण तयारी पूरा , आज उद्घाटन गरिने : पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी

चितवन ,माघ २७ चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रमा शुरु हुन गईरहेको पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको आज शुक्रबार माघ २७ गते बिहान ११ बजे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय ज्वाला कुमारी शाहबाट समुद्घाटन हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि […]

पूरा पढ्नुहोस्