आर्थिक
शेयर बजारमा आज ७ अंकको गिरावट
काठमाडौं ,माघ २५ आज बुधबार दिन भरको उतार चढावकाबीच शेयर बजार परिसूचक ७.१३ अंकले घटेर २१७० दशमलब २१ विन्दुमा आएको छ । नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ […]
पूरा पढ्नुहोस्
कृषि सम्बन्धी बृहत अन्त्ररराष्ट्रिय प्रर्दशनी चितवनमा हुँदै
चितवन , माघ २५ यही माघ २७ देखि २९ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी हुने भएको छ । प्रदर्शनीकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजकले जनाएकाे छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी पाँचौें नेपाल एग्रिटेक […]
पूरा पढ्नुहोस्
आज सेयर बजार ७६.६४ अंकले बढ्याे
काठमाडौं ,माघ २४ आज नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ । यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख […]
पूरा पढ्नुहोस्
बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं ,माघ २४ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) […]
पूरा पढ्नुहोस्
घट्यो आज सुनचाँदीको मूल्य
काठमाडौं ,माघ २२ आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार दुई हजार रूपैयाँले घटेर एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ३ हजार ६ सय रूपैयाँमा […]
पूरा पढ्नुहोस्
खर्च कटौतीको लागि स्थानीय तहलाई मन्त्रालयकाे परिपत्र
काठमाडाैं ,माघ २२ देशभरीका स्थानीय तहलाई खर्च कटौतीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ । अर्थ मन्त्रालयले माघ १७ गते निर्णय गरेर सबै प्रदेश र स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा संघीय मामिला मन्त्रालयले सबै स्थानीय […]
पूरा पढ्नुहोस्
फागुन १८ देखि राप्तीमा दाेस्राे गड्याैली महोत्सव हुँदै
चितवन , माघ २१ स्थानीय व्यापार र व्यवसायको प्रर्वद्धन ,स्थानीय कला सस्कृती र पहिचानको लागि आउदो फागुनमा राप्ती २ मा दोस्रो गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रा.लिको आयोजनामा बुद्वशान्ति क्याम्पसको मैदानमा फागुन १८ गतेदेखि २८ गते सम्म महोत्सव हुन लागेको हो । ११ दिन सम्म चल्ने महोत्सव करिव १ लाख भन्दा बढी […]
पूरा पढ्नुहोस्
सौराहामा प्रणय दिवसको अवसरमा माघ २९ देखि फुड फेस्टिबल हुने
चितवन,माघ २१ चितवनको पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर फुड फेस्टिबल २०७९ हुने भएको छ । हिजो (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेर क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागेको जानकारी दिएको हो । महोत्सव माघ २९ गतेदेखि फागुन २ […]
पूरा पढ्नुहोस्
वार्षिकोत्सवमा नेपाल टेलिकमको रक्तदान कार्यक्रम
काठमाडौं , माघ २१ नेपाल टेलिकमद्वारा हिजो आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गर्नुभएको थियो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १९औं वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा रक्तदान भएको थियो । विगतमा १ सय ५० भन्दा बढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेंगीलगायतका कारण रक्तदान गर्नेको संख्यामा निकै न्यून रहेको बताइएको छ । नेपाल […]
पूरा पढ्नुहोस्
उद्योग वाणिज्य संघ–चितवनको ६३औं स्थापना दिवसमा निशुल्क स्वास्थ्य परिक्षण
चितवन , माघ १९ उद्योग वाणिज्य संघ–चितवनले आज विविध कार्यक्रमको आयोजना गरि ६३ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउनको लागि […]
पूरा पढ्नुहोस्




