Friday, October 9

आर्थिक

नेपाललाई भारतले साढे ५ अर्ब भारू अनुदान दिने

काठमाडौं, माघ १९ नेपाललाई दिने अनुदान भारतले घटाएको छ। भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले  हिजो (बुधबार)  आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएको जानकारी दिनुभयो । प्रस्तुत बजेटमा नेपालले साढे ५ अर्ब भारतीय रुपैयाँमात्र अनुदान पाउने भएको छ। तर गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान छुट्याएको थियो। […]

पूरा पढ्नुहोस्

कस्ने नीति नलिन बैंकहरुलाई गभर्नर अधिकारीको आग्रह

काठमाडाैं ,माघ १८ व्यवसायीहरुलाई नकस्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  बैंकहरुसँग आग्रह गर्नुभएको छ । बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई परिरहेको आफ्ठ्याराे बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गर्नुभएको हो । उहाँले व्यवसायिहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि […]

पूरा पढ्नुहोस्

नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूची

काठमाडौं ,माघ १८ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई […]

पूरा पढ्नुहोस्

दाङका उद्यमी व्यवसायीलाई कार्यक्रम गरी चितवनमा स्वागत

चितवन, माघ १८ उद्योग वाणिज्य संघ–चितवनले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई चितवनमा स्वागत गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले एक कार्यक्रम गरी  हिजो (मंगलवार) स्वागत गरेको हो । स्वागत एवम् छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले  उहाँहरुलाई स्वागत गर्दै […]

पूरा पढ्नुहोस्

खर्च कटाैती र खर्च राेक्का गर्ने : अर्थ मन्त्रालय

काठमाडौं, माघ  १८ अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले हिजो (मंगलबार)  प्रेस विज्ञप्ति जारी गर्दै खर्च कटाैती र खर्च राेक्का गर्ने निर्णय गरेकाे हाे। नेपाली मुद्रा अमेरिकी डलरसँग कमजोर हुँदा वैदेशिक ऋणको साँवा तथा व्याज […]

पूरा पढ्नुहोस्

दुई महिने एडभान्स प्याट्रन सिलाई कटाई तालिम सम्पन्न

चितवन , माघ १७ हिजो (सोमबार) विशेष समारोह बीच  दुई महिने एडभान्स प्याट्रन सिलाइ कटाई तालिम  सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख विष्णुप्रसाद भुषाल  प्रमुख अतिथी, विशिष्ट अतिथीमा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठ , विशिष्ट अतिथी भरतपुर महानगरपालिका वडा नं १५ का […]

पूरा पढ्नुहोस्

लेखापरीक्षण गर्न बीमा संस्थान र बीमा कम्पनीलाई सरकारकाे निर्देशन

काठमाडाैं , माघ १७  राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न  निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा  हिजो (सोमबार)  बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० साल वैशाख १६ भित्रमा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिनुभएको हो । बैठकमा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीलाई आज एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाउने

काठमाडौं ,माघ १७ आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले देशको आर्थिक सङ्कटबारे ज्ञापन पत्र बुझाउने भएको छ। चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाउन लागेको हो। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार […]

पूरा पढ्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव समारोह कार्यक्रम सम्पन्न

काठमाडौँ ,माघ ११ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सव समारोह उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हिजो (मंगलबार) एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा  अर्थमन्त्री  पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने   बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने , […]

पूरा पढ्नुहोस्

अर्थतन्त्रलाई सुधार गर्न सबै निकायको साथ आवश्यक: अर्थमन्त्री पौडेल

काठमाडौं ,माघ ८ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ । हिजो (शनिबार ) कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतीको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा […]

पूरा पढ्नुहोस्