स्वास्थ्य – जीवनशैली
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार २४ गतेदेखी असार ३० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आइतबार र सोमबार अनावश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मङ्गलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार १७ गतेदेखी असार २३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । […]
पूरा पढ्नुहोस्
गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न फार्मेसीलाई निर्देशन : औषधि व्यवस्था विभाग
काठमाडौं, असार १४ औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न अस्पतालमा सञ्चालित फार्मेसीहरूलाई निर्देशन दिएको छ । कतिपय अस्पतालका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे विभागमा गुनासो आएको भन्दै विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न निर्देशन दिएको हो । औषधि व्यवस्था ऐनको दफा १२ अनुरूप गुणस्तरीय औषधि मात्र खरिद गर्न विभागले निर्देशन दिएको छ । खरिद तथा […]
पूरा पढ्नुहोस्
घरघरमा तुलसीको विरुवा रोपी आज हरिशयनी एकादशी मनाइँदै
काठमाडौं, असार १४ आज आषाढ शुक्ल एकादशी । सनातन धर्मावलम्वीहरु बिहीबार घर घरमा तुलसी रोप्ने तथा भगवान विष्णुको पूजा आराधना गरि यो पर्व मनाउँदै छन् । बिहानै उठी नुहाईधुवाई गरी एक महिना अघि निर्जला एकादशीको दिन विऊ राखिएको तुलसीको बेर्ना मठमा सारेर पूजा गर्ने गरिन्छ । बिहीबार रोपिएको तुलसीको कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार १० गतेदेखी असार १६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ, असार ८ राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ । राष्ट्रपति पौडेल यही असार २ गतेदेखि साे अस्पतालमा उपचाररत हुनुहुन्छ ।
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि मनाइँदै
काठमाडौं, असार ६ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र […]
पूरा पढ्नुहोस्
आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न स्थानीय तहलाई परिपत्र : स्वास्थ्य मन्त्रालय
काठमाडौं, असार ५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न परिपत्र जारी गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट ७ बुँदे परिपत्र गर्दै मन्त्रालयले संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलब भत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेको हो । मन्त्रालयले ५, १० र […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार ३ गतेदेखी असार ९ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा […]
पूरा पढ्नुहोस्
झाडापखाला र हैजाबाट बचाउन आग्रह : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, असार २ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खा याम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी गर्मी तथा बर्खा याम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन अभिभावक सबैलाई आग्रह गरेको हो । मन्त्रालयले सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउन, व्यक्तिगत […]
पूरा पढ्नुहोस्




