Friday, October 9

स्वास्थ्य – जीवनशैली

हैजा नियन्त्रणका लागि लेबनानको खोप अभियान

बेरुत,  २८ कात्तिक लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयाँै मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान […]

पूरा पढ्नुहोस्

डेङ्गीको जोखिम यो महिनाभरि नै : विज्ञ

काठमाण्डाै, १२ कार्तिक  डेङ्गीको जोखिम यो महिनाभरि कायमै  रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ । विज्ञहरुकाअनुसार जाडो बढेपछि लामखुट्टेको वृद्धिविकास पनि कम हुन्छ र त्यसपछि बिस्तारै सङ्क्रमितको सङ्ख्या कम हुन सक्छ । नेपालमा २/३ वर्षको अन्तरालमा डेङ्गीले प्रकोपको रुप लिने गरेको […]

पूरा पढ्नुहोस्