Friday, October 9

स्वास्थ्य – जीवनशैली

तराई मधेसका जिल्लाहरुमा आज होली पर्व मनाइँदै

काठमाडौं ,फागुन २३ फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । यस पर्वको अवसरमा आज मधेसका […]

पूरा पढ्नुहोस्

एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

चितवन , फागुन १४ हिजो शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न  भएको छ। रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा गरिएको पेट तथा मलद्वार सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा उल्लेख्य बिरामीहरुको सहभागिता  रहेको थियो । स्वस्थ्य शिबिरमा ५५ […]

पूरा पढ्नुहोस्

फागुन १३ गते एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुदैँ

चितवन , फागुन ९  यहि फागुन १३  गते शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ। रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा हुने  स्वास्थ्य  शिविरमा  वरिष्ठ आयुर्वेद फिजिसिएन डा. विनय कुमारद्वारा पेट सम्बन्धी र मलद्वारको […]

पूरा पढ्नुहोस्

आज राष्ट्रपति भण्डारी मकवानपुर जाँदै

काठमाडौं ,फागुन ९  औपचारिक कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी  आज हेटौंडा जान लाग्नु भएको छ। आज भण्डारी मकवानपुरमा रहेको प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ। राष्ट्रपति भण्डारी १२ बजे हेलिकोप्टरमा हेटौंडा जाने र अस्पताल भवनको उद्घाटनपश्चात् पुनः काठमाडौं फर्किने जनाईएको छ […]

पूरा पढ्नुहोस्

३ महिनाभित्रमा वीर अस्पतालमा बर्न वार्ड सञ्चालन हुने

काठमाडौं ,फागुन ६ वीर अस्पतालमा बर्न वार्ड सञ्चालनमा आउने भएको छ । ३ महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने वीर अस्पतालले जनाएकाे हाे । २०७२ सालको भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ३ महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष सञ्चालन हुने भएकाे छ । साेही अस्पतालमा नयाँ भवनबाट वार्ड […]

पूरा पढ्नुहोस्

आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,फागुन ६ पछिल्लाे २४ घण्टामा थप ३ जनामा कोरोना क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ सय ३७ जनाको नमूना परीक्षण गरिएको हाे । १ सय ३ जनाको पीसीआर र ८ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, […]

पूरा पढ्नुहोस्

निशुल्क स्वास्थ्य शिविर तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न (फोटोफिचर)

प्रदिप परियार चितवन, माघ १२ भरतपुर महानगरपालिका ११ मा रहेको लोटस एकेडेमी भरतपुर को  प्राङगढमा आज (बिहिबार) निशुल्क स्वास्थ्य शिविर तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । आज यस पर्व ‘श्रीपञ्चमी’ का दिन पारेर गरिएको कार्यक्रम को आयोजक मनकामना अस्पताल प्रा.लि. र लोटस एकेडेमी भरतपुर रहेको मनकामना अस्पताल प्रा.लि. का अध्यक्ष डा शंकर ढकाल ले […]

पूरा पढ्नुहोस्

स्वास्थ्य सचिव पोखरेलद्वारा “सिएमसी क्यान्सर इन्स्टिच्यूट” को आज बिधिवत उद्धघाटन

चितवन, माघ १२  चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको “सिएमसी क्यान्सर इन्स्टिच्यूट” को आज औपचारिक उद्धघाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्धघाटन गर्नुभएको    हो । कलेजको १६औँ वार्षिकोत्सवको अवसरमा इन्स्टिच्यूट सञ्चालनमा ल्याइएको हो । सो अवसरमा बोल्दै सचिव डा पोखरेलले क्यान्सर रोगको उपचारमा नेपाल सरकारले प्रभावकारी रुपमा […]

पूरा पढ्नुहोस्

सिएमसी क्यान्सर इन्स्टिच्यूटमा सरकारी अस्पतालकै शुल्कमा क्यान्सरको उपचार सुरु

 चितवन ,पुस २८ नेपाल सरकारले तोकेको विपन्न उपचार शुल्कमै चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको  “सिएमसी क्यान्सर इन्स्टिच्यूट” ले क्यान्सरको उपचार शुरु गरेको छ । जसको आगामी माघ १२ गते बिधिवत उद्घाटन गरिने  मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले बताउनुभयो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु […]

पूरा पढ्नुहोस्

एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुने

चितवन ,मसिंर २५  राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल, जिल्ला कार्यसमिती चितवन र आयुशक्ति आयुर्वेद क्लिनिक भरतपुरको संयुक्त आयनेजनामा पौषको २ गते ९शनिबार० का दिन एक दिने बृहत निशुल््क स्वास्थ्य शिविर हुने भएको छ । शिविर भरतपुर १० सप्तगण्डकी चोक, चित्रसेन टोल स्थित आयुशक्ति आयुर्वेद क्लिनिकमा सञ्चालन हुने जनाइएको छ । बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै […]

पूरा पढ्नुहोस्