Friday, October 9

स्वास्थ्य – जीवनशैली

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष मेला सुरु

रसुवा, जेठ ६ रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास […]

पूरा पढ्नुहोस्

विश्व उच्च रक्तचाप दिवस आज मनाइँदै

काठमाडौं, जेठ ३ विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाइन्छ। यो दिवसका अवसरमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारका विभिन्न निकाय तथा अन्य संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्। विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ। यो दिवस सन् २००५ देखि […]

पूरा पढ्नुहोस्

खोपबाट बञ्चित पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं, बैशाख ३१ नियमित खोपबाट वञ्चित पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार खोप लगाइँदै छ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार खोप दिइँदैछ । रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका बालबालिकालाई मन्त्रालयले १३ प्रकारको […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० बैशाख ३१ गतेदेखी जेठ ६ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । सोमबार र मङ्गलबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । बुधबार देखि  दिनहरु शुभ रहनेछन् । परिवारमा मेलमिलाप […]

पूरा पढ्नुहोस्

३७ जनामा कोरोना संक्रमण

काठमाडाैं, बैशाख ३० देशभर थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार ४ सय १४ जनाको नमूना परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । शनिबार १४ जना संक्रमित निको भएका […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रालय : थपिए ३० जना कोरोना संक्रमित

काठमाडौं, बैशाख २८ पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले १६ सय ३० जनाको नमुना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् […]

पूरा पढ्नुहोस्

५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख २५ देशभर थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय १६ जनाको पीसीआर र १ हजार २ सय १५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० बैशाख २४ गतेदेखी बैशाख ३० गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । […]

पूरा पढ्नुहोस्

४३ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं, बैशाख २१ देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३ सय १ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय ४१ जनाको पीसीआर र ५ सय ६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि […]

पूरा पढ्नुहोस्

थप ६० जनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

काठमाडौं, बैशाख १७ देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर र १ हजार २ सय १ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]

पूरा पढ्नुहोस्