अन्तराष्ट्रिय
भूकम्पका कारण नभइ आणविक परीक्षणले हल्लिरहेछ धर्तीः अनुसन्धान
काठमाडौं, बैशाख १४ भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने बताइएको छ । यो अनुसन्धान लस अलामोस नेशनल ल्याबोरेटरीका भूकम्पविद्हरूले गरेका हुन्। सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिकाको बुलेटिनमा प्रकाशित नयाँ लेखमा उल्लेख भए अनुसार प्राकृतिक भूकम्प नआएर परमाणु […]
पूरा पढ्नुहोस्
विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने
काठमाडौं, फागुन ८ विश्वको नक्सामा छिट्टै नयाँ देशको नाम थपिने भएको छ । यो देश सोलोमन टापुहरूमा अवस्थित नयाँ देशको नाम ‘बोगनबिले’ हुनेछ। र, यो नयाँ देश निर्माणको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने छन्। यदि ट्रम्प सहमत भएमा यो सानो सुन्दर क्षेत्र सन् २०२७ सम्ममा स्वतन्त्र हुन सक्ने जनाइएको छ । साथै, सोलोमन टापु […]
पूरा पढ्नुहोस्
कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो
काठमाडौं, बैशाख ७ विश्वलाई नै हल्लाइदिने अफ्रिकी देश डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ । कंगो नदीमा काठको मोटरबोटमा आगलागी हुँदा भएको भयानक दुर्घटनामा परी हालसम्म १४८ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं अझै बेपत्ता छन् । डुंगा नदीको बीचमा रहेको र सयौं यात्रु सवार हुँदा यो दुर्घटना भएको हो । […]
पूरा पढ्नुहोस्
सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी
मुम्बई, बैशाख १ बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]
पूरा पढ्नुहोस्
हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी
काठमाडौं, चैत २९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई हटाउने वाचा गरेका छन् । हुथी विद्रोहीले लाल सागरमा पानीजहाज कब्जा गरेर इजरायलमा आक्रमण गरेपछि अमेरिकाले पटकपटक चेतावनी दिएको मात्रै छैन, साथै यमनमा पनि पटकपटक बमबारी गरिरहेको छ । तर हुथीहरूको आक्रमण रोकिएको छैन र उनीहरूले अमेरिकालाई ठूलो नोक्सान पुर्याएका छन्। हालै हुथी बिद्रोहीहरूले एक तथ्यांक […]
पूरा पढ्नुहोस्
विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी
दुबइ, चैत्र २८ दुबई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र ७ तारे होटल बुर्ज अल अरबका लागि प्रसिद्ध रहेको छ। यद्यपि, त्यहाँ अन्य धेरै चीजहरू छन्, जसले दुबईलाई विशेष बनाउँदछ। ती मध्ये एक हिरा पनि हो। अबुधाबीमा भर्खरै सम्पन्न हीराको दुर्लभ प्रदर्शनीले यो क्षेत्र विश्वकै बहुमूल्य वस्तुको केन्द्र बनेको प्रमाणित गरेको छ । सोथबीजले […]
पूरा पढ्नुहोस्
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
मुम्बई, चैत १३ सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ । तर, सेन्सर बोर्डले फिल्म सिकन्दर माथी कैची लगाउँदै केही बिषयमा प्रतिबन्ध लगाएको खबर आइरहेको छ । यस फिल्मबाट केही शब्दहरू हटाउन भनिएको छ र फिल्मको चल्ने समय पनि खुलाएको छ। एक रिपोर्टका अनुसार फिल्म ‘सिकन्दर’ मा ‘गृहमन्त्री’ लाई […]
पूरा पढ्नुहोस्
युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुदै
काठमाडौँ, चैत्र ४ रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच महत्त्वपूर्ण कुराकानी हुने भएको छ । मिडिया रिपोर्टका अनुसार यो कुराकानी मंगलबार हुने तयारी भएको छ । ट्रम्प र पुटिनबीचको वार्तालाई महत्त्वपूर्ण मानिएको छ । युक्रेनसँगको युद्धमा ३० दिनको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा छलफल गर्न रुसी […]
पूरा पढ्नुहोस्
सुनिता र बुचलाई फिर्ता ल्याउने स्पेसएक्सको रकेट प्रक्षेपण
काठमाडौँ, चैत्र २ अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ । दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नुपरेको छ । नयाँ टोली अन्तर्राष्ट्रिय […]
पूरा पढ्नुहोस्
चीनले बढायो रक्षा बजेट
काठमाडौ, फागुन २४ चीनले आफ्नो वार्षिक रक्षा बजेट ७.२ प्रतिशतले वृद्धि गरेको छ । योसँगै चीनको रक्षा बजेट यस वर्ष २४९ अर्ब डलर पुगेको छ । मिडिया रिपोर्टका अनुसार, विज्ञहरूले चीनको वास्तविक रक्षा खर्च उसले खुलासा गरेको भन्दा ४०-५० प्रतिशत बढी भएको अनुमान गरेका छन् । चीनले कम सैन्य खर्च देखाउन विभिन्न क्षेत्रहरू अन्तर्गत रकम […]
पूरा पढ्नुहोस्




