अन्तराष्ट्रिय
‘कपिल शो शर्मा शो’ मा फर्किए सिद्धु पाजी
मुम्बई, जेठ २७ अन्ततः नवजोत सिंह सिद्धु कपिल शर्माको शोमा फर्किएका छन् । उनी नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनमा देखिने भएका छन्, जसको प्रोमो पनि सार्वजनिक भएको छ । विशेष कुरा के छ भने उनले अर्चना पूरण सिंहको कुर्सी खोसेनन्, बरू उनको छेउमा कुर्सी लगाएर बसे । यसको मतलब कपिलको शोमा […]
पूरा पढ्नुहोस्
यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा
काठमाडौं, जेठ २४ संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला र उपत्यका पार गरेर यात्रुहरूलाई छिटो र सुरक्षित यात्रा प्रदान गर्ने रेलवे पुलहरू काम लागिरहेका छन् । यी पुलहरू निर्माण गर्न सजिलो छैन तर तिनीहरू इन्जिनियरहरूको कडा मेहनत र प्रविधिको […]
पूरा पढ्नुहोस्
तीन सयले बढयो सुनको मुल्य
काठमाडौं, जेठ १८ सुनको मूल्यमा आज पनि बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ […]
पूरा पढ्नुहोस्
अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित
काठमाडौं, जेठ १० हाम्रो वरिपरि धेरै प्रकारका ब्याक्टेरिया रहेका हुन्छन्। यीमध्ये केही हाम्रा लागि राम्रा छन् भने केही नराम्रा पनि छन् । वैज्ञानिकहरूले चीनको तियाङगोङ स्पेस स्टेशनमा एउटा ब्याक्टेरिया फेला पारेका छन्, जुन निकै रहस्यमय छ । यो खोजले अन्तरिक्ष यात्रीको स्वास्थ्यमा ठूलो प्रश्न खडा गरिरहेको छ। आखिर, यो ब्याक्टेरिया कहाँबाट आयो र यो अन्तरिक्षमा […]
पूरा पढ्नुहोस्
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
टोरोन्टो, जेठ ६ क्यानडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन्, जसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर तपाईको मुख भने तितो हुन सक्छ । हो खासमा ‘ब्ल्याक आइभोरी कफी’ संसारको सबैभन्दा महँगो कफीको रूपमा दर्ज भएको छ, यो खासमा हात्तीको गोबरबाट बनेको कफी हो । जसले तपाईलाई मुख नमिठो […]
पूरा पढ्नुहोस्
पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’
काठमाडौं, जेष्ठ ५ उर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा अचम्मको खबर आएको छ । पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने भएको । त्यो पनि प्रदूषण बिना नै, यो खजाना हो– हाइड्रोजन। त्यो पनि प्राकृतिक रुपमै विशाल भण्डार पाइएको छ । युनिभर्सिटी […]
पूरा पढ्नुहोस्
चीनले पाकिस्तानी बैज्ञानिकलाई पनि अन्तरिक्षमा लैजाने
बेइजिङ, जेष्ठ १ चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ । चीनको मानव अन्तरिक्ष एजेन्सीले घोषणा गरे अनुसार पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ। चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड […]
पूरा पढ्नुहोस्
ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने
वासिंगटन डिसी, बैशाख ३० अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् । चीनसँग ‘ट्यारिफ पज’ को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन । बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी बिरामीहरूले तिर्ने औषधिको […]
पूरा पढ्नुहोस्
अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत
काठमाडौं, बैशाख २९ चीन र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध तनाव कम गर्ने उद्देश्यले वार्तालाई विस्तार गर्ने तयारी गर्दा एकअर्का विरुद्ध लगाएका केही भारी व्यापार शुल्कहरू निलम्बन गर्न सहमत भएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा दुई दिने व्यापार वार्तापछि सोमबार दुई देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘राष्ट्रवादी एजेन्डा’ले बढ्दो भारी शुल्कको […]
पूरा पढ्नुहोस्
इजरायली सेनाले बिधार्थी निकालेर बन्द गरिदियो प्यालेस्टाइनका तीन बिधालय
गाजा, बैशाख २६ संयुक्त राष्ट्र एजेन्सी (युएनआरडब्लुए) द्वारा गाजामा सञ्चालित तीन विद्यालय इजरायलले बन्द गरिदिएको छ । इजरायली सशष्त्रधारीले उनीहरूको कब्जामा रहेको पूर्वी जेरुसेलमका तीन बिधालय बन्द गर्न बाध्य पारेका हुन् । बिहीबार बिहान कक्षा सुरु भए लगत्तै सयौं प्यालेस्टिनी विद्यार्थीहरूलाई शुआफत शरणार्थी शिविरमा रहेको विद्यालयहरूबाट घर फिर्ता पठाइएको थियो। युएनआरडब्लुएका कमिश्नर जनरल फिलिप लाजारिनीले […]
पूरा पढ्नुहोस्




