Saturday, October 10

अन्तराष्ट्रिय

अन्तरिक्षमा भेटियो विशाल ब्ल्याक होल, जसले निल्न सक्छ १ अर्ब सूर्य

काठमाडौं, माघ २६ ब्रह्माण्ड रहस्यले भरिएको छ। संसारभरका एजेन्सीहरूले यसबारे सधैभरी अनुसन्धान गरिरहेका हुन्छन र केही रहस्यहरू उजागर पनि गरिरहेका हुन्छन । यी अन्तरिक्ष खोजका लागि रहेका एजेन्सीहरू मध्ये एक राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) पनि एक हो। अब नासाले ब्रह्माण्डको अर्को रहस्य खोलेको छ । नासाको जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डमा एक राक्षसी […]

पूरा पढ्नुहोस्

अन्तरिक्षमा फेला परयो, शुक्र ग्रहसँग मिल्दो अर्को ग्रह

काठमाडौं, माघ १७ अन्तरिक्षको खोजकर्ताहरूले जीजे १२१४ बी इनेपोशा नामको नयाँ ग्रह पहिचान गरेका छन् । यस ग्रहले अघिल्लो ग्रह वर्गीकरणलाई चुनौती दिएको छ। पृथ्वीबाट करिब ४७ प्रकाश वर्ष टाढा रहेको यो मन्द ग्रहले रातो बौना ताराको परिक्रमा गरिरहेको छ । यद्यपि यो सुरुमा एक मिनी–नेप्च्यून हो भन्ने सोचिएको थियो, जेम्स वेब स्पेस टेलिस्कोपले यो […]

पूरा पढ्नुहोस्

फक्स न्युजका पुर्व हाेस्ट अमेरिकाका रक्षा सचिव नियुक्त

वासिंगटन डिसी, माघ १३ अमेरिकामा फक्स न्यूजका प्रख्यात होस्ट पीट हेगसेथ रक्षा सचिवमा निर्वाचित भएका छन् । अमेरिकी सिनेटले रक्षा सचिवका लागि फक्स न्यूजका पूर्व होस्ट पिटर हेगसेथको नाम पुष्टि गरेको छ, जबकि उनका विपक्षीहरूले भनेका छन् कि डोनाल्ड ट्रम्पले छानेका व्यक्तिलाई यो ठूलो पदको लागि कुनै अनुभव चाहिदैँन । पिट हेगसेथलाई रक्षा सचिवमा निर्वाचित […]

पूरा पढ्नुहोस्

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

काठमाडौं, माघ  १० अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्। अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ । समाचार अनुसार टेक्सासको राजमार्गमा हिमपातका कारण भएको […]

पूरा पढ्नुहोस्

ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ

वासिंगटन डिसी, माघ ८ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो । समाचार अनुसार ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो, जसमा २५ […]

पूरा पढ्नुहोस्

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौं, माघ ८ खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्। यो कुनै साधारण ब्ल्याक होल होइन। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो र शक्तिशाली ब्ल्याक होल हो। यो पृथ्वीबाट १२.९ बिलियन प्रकाश वर्षको दूरीमा अवस्थित […]

पूरा पढ्नुहोस्

अमेरिकाको राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै

वासिंगटन डिसी, माघ ७ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिदैँछन्। तर, वासिंगटन डिसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका हुन्। सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री […]

पूरा पढ्नुहोस्

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा

मुम्बइ, माघ ५ आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा भएको छ । मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्माले शनिबार पत्रकार सम्मेलन गरी १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ देखि सुरु हुदैँछ । तर, भारतीय टोलीले फेब्रुअरी २० बाट आफ्नो अभियान सुरु गर्नेछ। जसअनुसार फ्रेबुअरी २०मा […]

पूरा पढ्नुहोस्

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

थिम्पु, माघ ५ सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार बजेटले पूर्वाधार विकास, सार्वजनिक सेवा र आर्थिक वृद्धिमा केन्द्रित रहेको जनाएको छ । मन्त्रालयले तेह्रौँ पञ्चवर्षीय योजनाको दोस्रो आर्थिक वर्षको विकास लक्ष्य हासिल गर्न […]

पूरा पढ्नुहोस्

ब्राजिलमा भेटियो अचम्मको माछा, जसका दाँत छन मान्छेका जस्ता

रियो दि जिनरियो, माघ १ संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ। जस्तो कि, आकार प्रकार फरक हुने देखी कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी हुन्छ। यसै सिलसिलामा ब्राजिलमा माछाको नयाँ प्रजाति फेला परेको छ । अचम्म के भने यो माछाको दाँत मानिसको जस्तै देखिन्छ। वास्तवमा ब्राजिलकी एक […]

पूरा पढ्नुहोस्