Saturday, October 10

अन्तराष्ट्रिय

अमेरिकामा १० बर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता

न्युयोर्क, पुष २२ अमेरिकामा आइतबार देखी आएको भीषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ । यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान हुनसक्ने अनुमान गरिएकाले ७ राज्यमा उच्च सतर्कता घोषणा गरिएको हो । जसअनुसार अमेरिकाले उच्च सर्तकता घोषणा गरेका ७ वटा राज्यहरूमा केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास र मिसौरीमा […]

पूरा पढ्नुहोस्

पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी

काठमाडौं, पुष २२  पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ । यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर धुम मच्चाएको छ । जसका कारण आगामी दिनमा […]

पूरा पढ्नुहोस्

सलमान खानको सिकिन्दरले तोडयो शाहरूख खानको रेकर्ड

मुम्बई, पुष १६ टाइगर– ३ पछि सलमान खान फेरि एक दमदार एक्शन फिल्म लिएर आउँदैछन् । उनको फिल्म सिकन्दर २०२५ मा रिलिज हुँदैछ ।   गजनी र होलिडेका लागि चर्चित एआर मुरुगादासले सलमानलाई निर्देशन गर्दैछन् र सिकन्दरमा उनीहरूको जोडी देखेर मानिसहरू निकै उत्साहित भएको देखिएको छ । फिल्म रिलिज हुन अझै धेरै समय बाँकी छ […]

पूरा पढ्नुहोस्

रणवीर कपुरको खुलासा, एनीमल फ्रेन्चाइजी तीन भागसम्म हुने

मुम्बई, मंसिर २४ बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो । फिल्मले आलोचनात्मक रूपमा प्रशंसा पाएको थियो, तर यसले कथामा पात्रहरूलाई प्रस्तुत गर्ने तरिकाको लागि उद्योगका केही व्यक्तिहरूबाट कडा आलोचना भयो, जुन उनीहरूका लागि चियाको कप तुफान साबित भएन। यसैबीच, एनिमल पार्क […]

पूरा पढ्नुहोस्

भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे

मुम्बई, मंसिर १५ शाहरुख खानलाई किंग खान यसै भनिएको होइन् । शाहरुख खान आफ्नो दबदबा र कमाईको हिसाबले मात्रै होइन, कर तिर्ने हिसाबले पनि बलिउडमा शीर्ष स्थानमा छन् । कर तिर्ने मामिलामा देशका शीर्ष पाँच व्यक्तिलाई हेर्दा शाहरुख खानको नाम शीर्षमा आउँछ। शाहरुख खान आर्थिक वर्ष २०२३(२४ को कुरा गर्दा शाहरुख खान कुल ९२ करोड […]

पूरा पढ्नुहोस्

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

लन्डन, मंसिर १४ गत वर्ष युनाइटेड किंगडममा आप्रावासीको संख्या ९ लाख नाघेको छझ । जसका कारण भिसा नियमहरूले आगमनको संख्या घटाउन थालेको यउटा तथ्याङ्कले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको बिहीबारको तथ्याङ्कले ९ लाख ६ हजार आप्रावासी बिगत १२ महिनादेखि जुन २०२३ सम्म पुगेको हो । सन् २०२४ को जुनसम्मको रेकर्ड उच्च रहेको सङ्ख्या २० प्रतिशतले घटेर ७, […]

पूरा पढ्नुहोस्

भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

काठमाडौं, मंसिर १३  विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ। नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ । जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ। सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन […]

पूरा पढ्नुहोस्

अब टविटर (एक्स) प्रयाेगकर्तालाइ मस्कले पैसा दिने

काठमाडौँ, असोज २५ सामाजिक मिडिया प्लेटफर्म एक्सको पछिल्लो निर्णयपछि प्रयोगकर्ताको विज्ञापनमा निर्भरता कम हुनेछ । वास्तवमा, पहिले निर्माताहरूले आफ्नो पोस्टमा देखाइएका विज्ञापनहरूबाट कमाईको हिस्सा लिने गदर्थे तर अब कम्पनीले आफ्नो रणनीति परिवर्तन गरेको छ। प्रयोगकर्ताले तिनीहरूको सामग्रीबाट कमाउन सक्नेछन् ।  एक्सका प्रिमियम प्रयोगकर्ताहरूबाट प्राप्त अन्तरक्रियाहरूको आधारमा भुक्तानी गरिने भएको छ । एक्सबाट परिवर्तन यस्तो समयमा […]

पूरा पढ्नुहोस्

टाटा समुहको नेतृत्व अव कस्ले गर्छ ?

काठमाडौँ, असोज २४ टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको बुधबार राति करिब ११ः३० बजे निधन भएको छ । अहिलेसम्म टाटा समूहको सर्वोच्च पदमा टाटा परिवारका सदस्य रहदैँ आएका थिए तर यस्तो अवस्थामा धेरैको मनमा प्रश्न छ कि रतन टाटाको विदाई पछि उनको विरासत कसले सम्हाल्छ ? अहिले समूहको कमान्ड एन चन्द्रशेखरनसँग छ, उनी टाटा परिवारका होइनन्। […]

पूरा पढ्नुहोस्

तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज

काठमाडौँ, असोज १८ भारतको सर्वोच्च अदालतले तिरुपति मन्दिरमा प्रसाद लड्डू बारेको विवादमा आन्ध्र प्रदेश सरकारले गठित एसआईटीलाई खारेज गरेको छ । सर्वोच्च अदालतले यो मुद्दाको अनुसन्धान सीबीआईका दुई जना, आन्ध्र प्रदेश प्रहरीका दुई जना र एफएसएसएआईका एक अधिकारीले संयुक्त रूपमा गर्ने आदेश दिएको हो । अदालतले भनेको छ- ‘ राज्य सरकारले सीबीआई निर्देशक र आन्ध्र […]

पूरा पढ्नुहोस्